Category: प्रदेश

लुम्बिनीमा पारित भयो दलित अधिकार विधेयक

सर्लाही, ०९ बैशाख । लुम्बिनी प्रदेश सभाले दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक सर्वसम्मतरूपमा पारित गरेको छ । सातौं अधिवेशनको १४ औं बैठकबाट यो विधेयक सर्वसम्मत रूपमा पारित…

शान्ति सम्झौता र लोकतान्त्रिक गणतन्त्र पक्षधरबीच मोर्चाबन्दी अपरिहार्य : प्रचण्ड

सर्लाही, ०९ बैशाख । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कम्युनिष्ट आन्दोलनको समग्र पुनर्गठनका लागि आव्हान गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवसको शुभकामना दिँदै…

५५ आयोजनामा २ वटा मात्रै निर्माणमा जानु लाजमर्दो : अर्थमन्त्री वाग्ले

सर्लाही, ०९ बैशाख । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले लगानी स्वीकृत भएका ५५ आयोजनामा २ वटा मात्रै निर्माणमा जानु लज्जाकाे विषय भएकाे बताएका छन् । मंगलबार अर्थ मन्त्रालयमा बसेकाे लगानी बोर्डको…

सोमबारदेखि १४.२ किलोकै ग्यास सिलिन्डर बेच्ने

सर्लाही, ०९ बैशाख । बजारमा देखिएको ग्यास अभाव टार्न सरकारले ल्याएको ‘आधा सिलिन्डर’ नीति ग्यास व्यवसायीले नमान्ने घोषणा गरेका छन् । ग्यास व्यवसायीले सरकारको औपचारिक निर्णय नपर्खी आगामी सोमबारदेखि उपभोक्तालाई…

सर्वोच्चद्वारा रास्वपा सभापति लामिछानेविरुद्धको निवेदन दर्ता गर्न अस्वीकार

सर्लाही, ०९ बैशाख । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पेस गरेको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ । लामिछानेलाई सांसद पदबाट निलम्बन गरी काम कारबाहीमा…

साउन १ देखि नगरपालिकाबाटै नापी र मालपोत सेवा

सर्लाही, ०९ बैशाख । नापी कार्यालय र मालपोत कार्यालयबाट प्रवाह हुँदै आएको सेवा आगामी साउन १ गतेदेखि नगरपालिकाबाटै उपलब्ध गराइने भएको छ । संघीय सरकारले देशभरका ७५३ स्थानीय तहमध्ये महानगरपालिका,…

गृहमन्त्री गुरुङलाई पक्राउ गर्न माग गर्दै प्रहरीमा उजुरी

सर्लाही, ०८ बैशाख । गृहमन्त्री सुधन गुरुङलाई पक्राउ गर्न माग गर्दै जेनजी मुभमेन्ट, नेपालले प्रहरीमा उजुरी दिएको छ । मंगलबार जेनजी मुभमेन्टका प्रवक्ता विजय शाहले प्रहरी प्रधान कार्यालयमा निवेदन दिएका…

शभर तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

सर्लाही, ०८ बैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत करिब २३ लाख लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइएको छ । यही वैशाख ६ र ७…

ओलीको तस्वीर बिना एमालेको ब्यानर

सर्लाही, ०८ बैशाख । नेकपा एमालेले पार्टीका संस्थापक नेताहरूको तस्वीर मात्र राखेर ब्यानर तयार पारेको छ । महासचिव शंकर पोखरेलले सार्वजनिक गरेको ब्यानरमा पुष्पलाल सहित संस्थापक नेताहरूको तस्वीर राखिएको छ…

गृहमन्त्रीले राजीनामा दिँदा राम्रो हुन्छ : हर्क साम्पाङ

सर्लाही, ०८ बैशाख । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले गृहमन्त्री सुधन गुरुङलाई राजीनामा दिन सुझाव दिएका छन् । मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले हप्तामा दुई, तीन…