वर्किङ्ग भिसा, टुरिष्ट भिसा, भिजिट भिसा रद्द गर्नुमा तत्कालीन ओली नेतृत्वको सरकार नै जिम्मेवार !
सर्लाही, २३ असाेज । जनता समाजवादी पार्टी (जसपा) नेपालले नेपालीहरूलाई रोजगारी प्रदान गर्दै आएका केही मुलुकहरूले वर्किङ्ग भिसा, टुरिष्ट भिसा, भिजिट भिसा रद्द गर्नुमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार…
