कपिलवस्तुमा १५ दिनअघिको झडपमा प्रहरीको गोली लागेर घाइते भएका युवकको मृत्यु
सर्लाही,चैत्र २३ । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका-वरगदा घटनामा सुरक्षाकर्मीको गोली लागेर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। महाराजगञ्ज नगरपालिका-भुटहनियाका २२ वर्षीय जितेन्द्र यादवको आज चितवन मेडिकल कलेजमा उपचारका…
