Category: प्रदेश

खाडीबाट समस्या पर्‍यो भन्दै ८८ हजार नेपालीको फोन आयो : परराष्ट्रमन्त्री खनाल

सर्लाही, २३ चैत । परराष्ट्रमन्त्री शिशिर खनालले खाडीमा रहेका ८८ हजार नेपालीले फोन कलमार्फत समस्या टिपाएको जानकारी दिएका छन् । सोमवारको संसद बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले मन्त्रालयमा चौबिसै घण्टा…

बिचौलियामाथि धरपकड गरेको विरोधमा लेखापढी व्यवसायीले सुरु गरे हड्ताल

सर्लाही, २३ चैत । सरकारी कार्यालयहरूमा बिचौलियामाथि भइरहेको धरपकडको विरोध गर्दै पर्साका लेखापढी व्यवसायीहरूले जिल्लाभर अनिश्चितकालीन हड्ताल सुरु गरेका छन् । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन पर्साको आह्वानमा आजदेखि मालपोत,…

मधेस प्रदेशको आम्दानी न्यून, योजना कार्यान्वयनमा समस्या

सर्लाही, २३ चैत । मधेस प्रदेश सरकारको चालु आर्थिक वर्षको हालसम्म अनुमान गरिएको तथा तोकिएको लक्ष्यभन्दा कम आम्दानी भएको छ । त्यसबाट योजना कार्यान्वयनका साथै वित्तीय समस्या उत्पन्न हुने अवस्थामा…

प्रतिनिधि सभाबाट तीन अध्यादेश स्वीकृत

सर्लाही, २३ चैत । प्रतिनिधि सभाबाट तीन अध्यादेश स्वीकृत भएको छ । सभाको आजको बैठकबाट ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन)अध्यादेश, २०८२’ र ‘नेपाल…

चैत महिनामा २३ स्थानमा बर्डफ्लु देखियो

सर्लाही, २३ चैत । चैत महिनाको हालसम्मको अवधिमा मात्रै २३ स्थानमा बर्डफ्लु रोग देखिएको छ । पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले चैतमा मात्र २३ ठाउँमा बर्डफ्लु रोग देखिएको…

भारतीय संसद्‍मा बालेन सरकारको ‘माफी’ चर्चा

सर्लाही, २३ चैत । नेपालको इतिहासमा सम्भवत् पहिलो पटक राज्यले नै दलित तथा ऐतिहासिक रूपमा सीमान्तकृत समुदायहरूप्रति औपचारिक माफी माग्ने तयारी गरेको छ । नवनिर्वाचित प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा गठित…

सर्लाहीको चन्द्रनगरमा ग्रामीण चलचित्र महोत्सव’ आयोजना हुँदै

सर्लाही, २३ चैत । पाँचौं संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुने भएको छ । आयोजक संस्था सेलिब्रेटी नेपाल प्रतिष्ठानले चन्द्रनगर गाउँपालिकासँग सहकार्य गरी आगामी बैशाख १५ गतेदेखि १७…

प्रतिनिधिसभा नियमावली नयाँ बनाउने सर्वदलीय बैठकको निर्णय

सर्लाही, २३ चैत । सर्वदलीय बैठकले प्रतिनिधिसभा नियमावली नयाँ बनाउने निर्णय गरेको छ । संसदको कामकारबाहीलाई प्रभावकारी बनाउन आज बसेको सर्वदलीय बैठकले नयाँ नियमावली बनाउने निर्णय गरेको हो । बैठकले…

संसद्‌को अघिल्लो ‘रो’ खाली, मनिष झाले भने- यो चिया पसल होइन मन लागे आउने नत्र नआउने

सर्लाही, २३ चैत । प्रतिनिधिसभाको सोमबारको बैठकमा शीर्ष नेताहरू अनुपस्थित भएका छन् । अगाडिको रो मा शीर्ष नेताहरूको सिट व्यवस्थापन गरिएको छ । यसप्रति रास्वपाकै सांसदले समेत प्रश्न उठाएका छन्…

कम्बोडियाबाट ७ नेपालीको उद्धार

काठमाडौं, २३ चैत्र । कम्बोडियामा बिनभिसा बसिरहेका ७ जना नेपालीको उद्धार गरिएको छ । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले कम्बोडिया सरकार, गैरआवसीय नेपाली संघसँगको सहजीकरणमा आज ७ जनलाई नेपाल फर्काइएको हो…