Category: प्रदेश

कर्णाली सरकारद्वारा छ दिन थप सार्वजनिक बिदा दिने निर्णय

सर्लाही,२४ चैत्र । कर्णाली प्रदेश सरकारले आगामी वर्ष २०८३ सालमा छ दिन थप सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णाली प्रदेश सुर्खेत वीरेन्द्रनगरमा आज बसेको…

सहमतिमा दलको नेता चयनको प्रयासमा कांग्रेस

सर्लाही,२४ चैत्र । नेपाली कांग्रेस सहमतिमा संसदीय दलको नेता चयनको प्रयासमा जुटेको छ । समानुपातिकतर्फका सांसदहरू अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बेमध्ये एक जनालाई दलको नेता बनाउन शीर्ष नेतृत्वबीच छलफल चलिरहेको…

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक

सर्लाही,२४ चैत्र । प्रधानमन्त्री बालेन शाहले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन्। प्रधानमन्त्री शाहको सचिवालयका अनुसार आज दिउँसो १ बजेका लागि प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठक तय भएको छ। नेपाल राष्ट्र बैंकको डेपुटी…

मन्त्री पत्नी स्वास्थ्य बीमा बोर्ड सदस्य नियुक्त, विवादपछि दिइन् यस्तो स्पष्टिकरण

सर्लाही,२४ चैत्र । स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले श्रम तथा रोजगार मन्त्री दीपक कुमार साहकी पत्नी जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा पुनः नियुक्ति दिएको विषय विवादमा परेपछि श्रेष्ठले…

जनकपुरधामलाई व्यवस्थित बनाउने अभियान जारी

सर्लाही, २४ चैत । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको अगुवाइमा प्रदेश राजधानी जनकपुरधाममा फुटपाथ तथा ऐतिहासिक स्थलमा भएको अतिक्रमण हटाउने अभियान तीव्र रूपमा अघि बढिरहेको छ ।…

मन्त्रालयले खटाइएको स्थानीय तहमा नजाने कर्मचारीमाथि कडा कारबाही गरिने चेतावनी

सर्लाही, २४ चैत । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा खटाइएका कर्मचारीलाई यथाशीघ्र सम्बन्धित कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ । मन्त्रालयले जारी गरेको अत्यन्त जरुरी सूचनामार्फत खटाइएका…

मलंगवामा लेखापढी व्यवसायी पक्राउ, मालपोत–नापी सेवा ठप्प

सर्लाही, २४ चैत । सर्लाही सदरमुकाम मलंगवामा प्रहरीले नापी, मालपोत तथा यातायात कार्यालयमा लेखापढी र सहजीकरण गर्दै आएका व्यक्तिमाथि धरपकड अभियान सुरु गरेको छ । आइतबार सदरमुकाम मलंगवास्थित मालपोत कार्यालयबाट…

आयल निगमलाई १५ दिनमै १७ अर्ब घाटा

सर्लाही, २४ चैत । परराष्ट्रमन्त्री शिशिर खनालले मध्यपूर्वको द्वन्द्वका कारण उत्पन्न परिस्थिति र त्यसले नेपालको अर्थतन्त्रमा पारेको बहुआयामिक प्रभावबारे जानकारी गराउनुभएको छ । संसद् भवन परिसरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै…

सर्लाही क्याम्पस मलंगवामा नवनिर्वाचित समितिको सपथ ग्रहण

सर्लाही, २४ चैत । सर्लाही क्याम्पस मलंगवाको सञ्चालक समितिका नवनिर्वाचित पदाधिकारीहरूको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । सर्लाही क्याम्पसद्वारा सोमबार क्याम्पसको सभाहलमा आयोजित एक औपचारिक समारोहबीच सञ्चालक समितिका नवनिर्वाचित…

पदाधिकारी र सरकारी कर्मचारीको इन्धन सुविधा घटाइयो

सर्लाही, २४ चैत । सरकारले सार्वजनिक खर्च नियन्त्रण र इन्धन सङ्कट व्यवस्थापन गर्ने उद्देश्यले सरकारी कर्मचारी तथा विशिष्ट पदाधिकारीलाई उपलब्ध गराउँदै आएको इन्धन सुविधामा उल्लेख्य कटौती गर्ने निर्णय गरेको छ…