प्रधानमन्त्री कार्यालयको सूचना– सरकारी सूचनाको विज्ञापन अब सरकारी मिडियामा मात्रै
सर्लाही,चैत्र १९ । सरकारका विभिन्न विज्ञापनहरू अब सोझै सरकारी मिडियामा मात्रै जाने सूचना सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार जारी गरेको एक सूचनाअनुसार यसरी विज्ञापन दिँदा कुनै…
