Category: प्रदेश

रविले पार्टीको नेतृत्व गर्ने, बालेनलाई आगामी प्रधानमन्त्रीमा अघि सार्नेसहित ७ बुँदे सम्झौता

सर्लाही, १३ पुष । राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबिच एकता गर्ने सम्झौता भएको छ । केहीबेरअघि उनीहरुविच ७ बुँदे सम्झौता भएको हो । सम्झौतापत्र अनुसार, रवि…

हरिपुर्वामा ट्याक्टरको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

सर्लाही, १२ पुष । सर्लाहीको हरिपुर्वामा आज मध्यान्ह ट्याक्टरको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ । हरिपुर्वा नगरपालिका–६, हरिपुर्वा पोखरी नजिक मधेश प्रदेश ०३–००१ त ८७०४ नम्वरको ट्याक्टरले ठक्कर…

धनकौलमा ट्याक्टर नहरमा पल्टिँदा चालकको मृत्यु

सर्लाही, १२ पुष । सर्लाहीको धनकौल गाउँपालिका–५, पासवान टोलमा ट्याक्टर पल्टँदा चालकको मृत्यु भएको छ । हरिवनस्थित इन्दुशङ्कर चिनी मिलमा उखु ‘अनलोड’ गरेर फर्कदै गरेको ज १ त ७०१३ नम्बरको…

सर्लाहीमा ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु, चालक फरार

सर्लाही, ११ पुष । सर्लाहीको लालबन्दी नगरपालिका–२, नवलपुर जुटपानीस्थित मलंगवा सडक खण्डमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको साइकललाई ना ७ ख ७३६९…

नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनियताको सपथ

सर्लाही, ११ पुष । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्मालाई पद तथा गोपनियताको सपथ गराउनुभएको छ । उहाँले राष्ट्रपति कार्यालयमा शुक्रबार आयोजित सपथ ग्रहण समारोहमा शर्मालाई पद तथा गोपनियताको…

संघीयता चाहिन्छ, संविधान बेस्ट नै छ : बालेन

सर्लाही, ११ पुष । फागुन २१ को निर्वाचनलाई लक्ष्य गर्दै नयाँ राजनीतिक समीकरण बनाउने तयारीमा लागेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले छलफल क्रममा आफू अहिलेकै संविधान मानेर अघि बढ्ने बताएका…

श्रीमानले पेट्रोल छर्केर आगो लगाउँदा श्रीमती गम्भीर घाइते

सर्लाही, ११ पुष । सुनसरीको दुहबी नगरपालिका-३ मा घरायसी विवादका कारण श्रीमानले पेट्रोल छर्केर आगो लगाउँदा श्रीमती गम्भीर घाइते भएकी छन् । योजनाबद्ध जघन्य रूपमा घटाइएको घरेलु हिंसाको यो घटनाले…

गौरीबहादुर कार्कीलाई पदमुक्त माग गरिएको रिट सर्वोच्चद्वारा खारेज

सर्लाही, ११ पुष । जेनजी घटनाको छानबिन गर्न सरकारले गठन गरेको जाँचबुझ आयोगको अध्यक्ष पदबाट पूर्वन्यायाधीश गौरीबहादुर कार्कीसहितलाई पदमुक्त गर्न माग गरिएको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । सर्वोच्च…

चुनाव सफल बनाउन सबै अवरोध हटाइने सरकारको प्रतिबद्धता

सर्लाही, ११ पुष । सरकारले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न आवश्यक सबै अवरोध हटाउने स्पष्ट पारेको छ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले…

रवि, बालेन र कुलमानबीच एकताको सहमति, शनिबार घोषणा हुने

सर्लाही, ११ पुष । रास्वपाका सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र ऊर्जामन्त्री कुलमान घिसिङ एउटै पार्टी बनाउन सहमत भएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र…