सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्छ : रवि
सर्लाही, १३ पुष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्ने बताएका छन् । आज बिहान काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग सात बुँदे…
