Category: प्रदेश

भ्याट बिल माग्नेलाई पुरस्कार, नदिने व्यापारीलाई कडा जरिवाना

सर्लाही, १८ साउन । सरकारले भ्याट बिल लिने उपभोक्तालाई प्रोत्साहन गर्न एक वर्षमा ७ करोड २५ लाख रुपैयाँ बराबरको पुरस्कार वितरण गर्ने भएको छ । कार्यक्रम २०८३ साउन १ देखि…

भारतीय एसएसबीले अस्थायी बाँध भत्काइदिएपछि सुस्तामा तनाव

सर्लाही, १८ साउन । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) नेपाली भूमिमा प्रवेश गरी निर्माणाधीन अस्थायी बाँध भत्काएको छ । घटनापछि स्थानीयवासी र भारतीय सुरक्षाकर्मीबीच विवाद भएको…

आज अर्थ र शिक्षासहित ४ संसदीय समितिको बैठक बस्दै

सर्लाही, १८ साउन । संघीय संसद अन्तर्गत साेमबार अर्थ र शिक्षासहित ४ वटा संसदीय समितिको बैठक बस्दै छ । सिंहदरबारमा साेमबार समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा…

रोल्पा केन्द्रबिन्दु भएर भूकम्प

सर्लाही, १८ साउन । रोल्पा जिल्लाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । सोमबार बिहान ३ बजेर ७ मिनेट जाँदा ४.४ स्थानीय म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा…

देशका धेरै ठाउँमा वर्षा, दिउँसो केही ठाउँमा ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन आग्रह

सर्लाही, १८ साउन । देशका मध्य र पूर्वी क्षेत्रका धेरैजसो ठाउँमा पानी परिरहेको छ । काठमाण्डौ उपत्यकासहित आसपासका जिल्लामा हल्कादेखि मध्यम वर्षा भैरहेको हो । पछिल्लो तीन घण्टाको विवरणअनुसार गण्डकी…

अन्नपूर्ण चिनी मिलका मालिक हाजिरी जमानीमा रिहा

सर्लाही, १८ साउन । पाँच महिनासम्म उखु किसानको भुक्तानी नदिएपछि पक्राउ गरिएका सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी मिलका मालिक शैलेन्द्र गुप्तालाई प्रहरीले हाजिरी जमानीमा छाडेको छ । किसानको उजुरीको आधारमा काठमाडौँबाट…

मधेशका सीमानाकामा सुरक्षा निगरानी कडा, बीआईटी सञ्चालन

सर्लाही, १८ साउन । नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेशमा सुरक्षा संवेदनशीलता बढ्दै गएपछि सशस्त्र प्रहरी बल (एपीएफ) ले सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन ‘बोर्डर इन्टरयाक्शन टिम (बीआईटी)’ सञ्चालनमा ल्याएको…

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, के मा कति ?

सर्लाही, १८ साउन । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमले आग राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको हो । निगमका…

दुर्गा प्रसाईं पक्राउ

सर्लाही, १८ साउन । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले आईतबार राति पक्राउ गरेको हो । उनले…

नयाँ पुस्ताले इतिहास र अग्रजको सम्मान गर्नुपर्छ : माधव नेपाल

सर्लाही, १७ साउन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधव नेपालले जननायक तुलसीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा जेनजी आन्दोलनका क्रममा महत्वपूर्ण ऐतिहासिक दस्तावेज, सरकारी भवन तथा विभिन्न नेताका घरमा…