Category: समाचार

हरिवनमा आँपको बगैंचाबाट ८६ केजीभन्दा बढी बेवारीसे गाँजा बरामद

सर्लाही, ०७ पुष । सर्लाहीको हरिवन नगरपालिका–०३ डाबरी टोलस्थित आँपको बगैंचाभित्रको झाडीमा शंकास्पद वस्तु लुकाई छिपाई राखिएको छ भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोली खटिएको छ । प्रहरीले उक्त स्थान…

सञ्चारमन्त्री खरेलले सार्वजनिक गरे तीन महिनाका ३० उपलब्धि

सर्लाही, ०७ पुष । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जिम्मेवारी सम्हालेको तीन महिनाको अवधिमा गरेका ३० प्रमुख उपलब्धि सार्वजनिक गरेका छन् । गत असोज ६ गते सञ्चारमन्त्री बनेका खरेलले…

‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीले लिइन् जानकारी

सर्लाही, ०७ पुष । प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे सम्बन्धित निकायहरूसँग जानकारी लिएकी छन् । आज अर्थमन्त्री रामेश्वर खनाल, अर्थ मन्त्रालयकै राजस्व सचिव…

सरकारले अनलाइन टेलिभिजनलाई दर्ता र सूचीकरण गर्ने

सर्लाही, ०७ पुष । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिताको पेसागत सुरक्षा र संस्थागत विकासका…

सर्लाहीमा ३५ बिघामा लगाइएको अवैध गाँजा खेती नष्ट

सर्लाही, ०७ पुष । जिल्लामा अवैध रूपमा गरिएको गाँजा खेती नष्ट गर्ने अभियान अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१४ स्थित प्रताटोल, हात्ति सुढे, १५ बिघा, ९ बिघा, मत्स्य दोभान शिरलगायत चुरे क्षेत्रका…

मलंगवामा गाँजा बिक्री वितरण गर्दै आएकी महिला पक्राउ

सर्लाही, ०६ पुष । सर्लाही जिल्लाको मलंगवा नगरपालिका–११ गम्हरिया टोलमा प्रतिबन्धित लागुऔषध गाँजा बिक्री वितरण भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको…

अमेरिकाले जफत गर्‍यो भेनेजुएलाको अर्को तेल ट्याङ्कर

सर्लाही, ०६ पुष । संयुक्त राज्य अमेरिकाले शनिबार भेनेजुएलाको तट नजिकबाट एउटा तेल ट्याङ्कर नियन्त्रणमा लिएको छ । भेनेजुएलाले यस कदमलाई वासिङ्टनको दबाब अभियानको पछिल्लो कडी भन्दै ‘चोरी र अपहरण’…

बङ्गलादेशमा हिन्दु युवाको हत्या प्रकरणमा १० जना पक्राउ

सर्लाही, ०६ पुष । बङ्गलादेशको मयमनसिंह जिल्लामा २७ वर्षीय हिन्दु युवा दिपु चन्द्र दासलाई कुटपिट गरी हत्या गरिएको घटनामा सुरक्षा निकायहरूले ठुलो कारबाही गर्दै १० जना अभियुक्तलाई पक्राउ गरेका छन्…

प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा काँग्रेसका शीर्ष नेताले गरेनन् हस्ताक्षर

सर्लाही, ०६ पुष । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूले प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा हस्ताक्षर गरेका छैनन्। निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरे र सचेतक सुशीला थिङसहित सांसदहरूले प्रतिनिधि सभा…

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सर्लाही, ०६ पुष । राष्ट्रियसभाका सांसदहरूले सरकारको सय दिनको कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । आज बसेको सङ्घीय संसद्, राष्ट्रियसभा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिको…