कांग्रेस सांसद केसीको आरोप-सदन खोल्न सरकारले कुनै तत्परता नदेखाउनु खेदजनक
सर्लाही, २५ जेठ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारले सदन चलाउनको लागि कुनै समाधान खोज्न तत्परता नदेखाउनु खेदजनक भएको टिप्पणी गरेका छन् । प्रधानमन्त्रीको अभिव्यक्ति तथा संसद्लाई छल्दै आर्थिक…
