करका दर हेरफेर गरेर अर्थमन्त्रीले संसद्मा दर्ता गरेको पत्र विपक्षीलाई अस्वीकार्य
सर्लाही, २५ जेठ । विपक्षी दलहरूले आर्थिक विधेयकमा रहेका करका दर हेरफेर गरेर अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले संघीय संसद् सचिवालयमा दर्ता गरेको पत्र अस्वीकार्य रहेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा…
