Category: समाचार

लण्डनमा पहिलोपटक चालकविहीन रोबोट्याक्सी सेवा शुरु

सर्लाही, १९ भदाै । लन्डनमा बेलायतकै पहिलो स्वचालित रोबोट्याक्सी सेवा शुरु भएको छ । अमेरिकी प्रविधि कम्पनी उबरले चालकविहीन प्रविधिमा आधारित मिनिक्याब सेवा परीक्षणका रूपमा सञ्चालनमा ल्याएको हो । अहिले…

जानकी मन्दिर क्षेत्र ‘जोन ए’ संरक्षित स्मारक क्षेत्र घोषणा गर्ने सरकारको निर्णय

सर्लाही, १९ भदाै । सरकारले जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिर आसपासको क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले जानकी मन्दिर क्षेत्रलाई ‘जोन ए’ का रूपमा संरक्षित…

राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री शाह अमेरिका जाने तयारी

सर्लाही, १९ भदाै । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने अमेरिका जाने हुनुभएको छ । यसबारे औपचारिक निर्णय हुन भने बाँकी छ । महासभामा उहाँले नेपालमा हालै आएको…

बीपी राजमार्गका सवारी चाप, मालवहाक गाडीलाई राति मात्र सञ्चालन अनुमति

सर्लाही, १९ भदाै । केही दिनअघि आएको बाढीले पृथ्वी राजमार्गको कृष्णभिरमा सडक अवरुद्ध भएपछि बीपी राजमार्गमा सवारी चाप बढेको छ । राजमार्गमा सवारी चाप बढेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ट्राफिक–व्यवस्थापन…

त्रिशूली थ्री ए सुरुङभित्रबाट मान्छेको आवाज आयो

सर्लाही, १९ भदाै । सांसद श्रीराम न्यौपानेले त्रिशूली थ्री ए सुरुङभित्रबाट मान्छेको आवाज आएको बताएका छन् । भोटेकोशी बाढीपछि अहिले खोज तथा उद्धार जारी रहेको छ । सांसद न्यौपानेका अनुसार…

सर्लाहीमा प्रधानाध्यापकलाई कुटपिट गर्नेमाथि कारवाहीको माग

सर्लाही, १९ भदाै । सर्लाहीका शिक्षक सङ्घ, सङ्गठनले बलरास्थित एक विद्यालयका प्रधानाध्यापलाई अर्धनग्न पारेर निर्घात कुटपिट गर्नेविरुद्ध कारवाही गर्न माग गरेका छन् । सीमावर्ती क्षेत्रस्थित बलरा नगरपालिका–४, मा रहेको रामसखी…

बाढीमा ज्यान गुमाएकाकाे सम्झनामा भदाै २२ गते राष्ट्रिय शाेक मनाउने सरकारकाे निर्णय

सर्लाही, १८ भदाै । सरकारले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय शोक दिवसको निर्णय गरेको सरकारका प्रवक्ता एवम्…

भदौ २३ गते ‘जेनजी शहीद दिवस’ मनाउने सरकारको निर्णय

सर्लाही, १८ भदाै । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले भदौ २३ गतेलाई ‘जेनजी शहीद दिवस’ का रूपमा मनाउने निर्णय गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले बाढीबाट ज्यान गुमाएकाहरूको…

सुरुङ उद्धारका लागि विशेष कुनै प्रविधि चाहिँदैन, पर्याप्त उपकरण पुर्‍याउनुपर्छ : कुलमान

सर्लाही, १८ भदाै । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले पनि जलविद्युत् परियोजनामा फसेका मानिसको उद्धारका लागि कुनै विशेष प्रविधि नचाहिने बताएका छन् । भदौ १० को भोटेकोसी…

रास्वपा बैठकमा रविको जोड– राजनीतिक र राष्ट्रिय सहमति कायम राख्नुपर्छ

सर्लाही, १८ भदाै । सत्तारुढ रास्वपा सभापति रवि लामिछानेले विपद्को बेलामा राजनीतिक र राष्ट्रिय सहमति कायम राखेर जानुपर्नेमा जोड दिएका छन् । बिहीबार बसेको सचिवालय बैठकमा सभापति लामिछानेले उक्त कुरामा…