Category: समाचार

सन्दीप लामिछानेले एक महिनाको तलब विपद् कोषमा दिने

सर्लाही, १४ भदाै । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन् । आज सामाजिक सञ्जालमार्फत उनले बाढीबाट…

त्रिशूलीमा आएको बाढीले चरौँदी झोलुङ्‍गे पुल बगायो

सर्लाही, १४ भदाै । त्रिशूली नदीमा आएको बाढीले चरौँदीमा रहेको झोलुङ्गे पुल बगाएको छ । आइतबार बिहान त्रिशूली नदीमा आएको ठूलो बाढीले गोरखाको गण्डकी गाउँपालिका र धादिङको बेनीघाट रोराङ गाउँपालिका…

चिनियाँ टेलिभिजन भन्छ- नेपाल–चीन सीमा क्षेत्रमा बनेको ताल १४ फुटबल मैदान बराबर

सर्लाही, १४ भदाै । नेपाल–चीन सीमाक्षेत्रमा गएको पहिरोपछि बनेको ताल १४ वटा फुटबल मैदान जति फराकिलो रहेको चिनियाँ सञ्चार माध्यमले जानकारी दिएको छ । चिनियाँ सरकारी टेलिभिजन चाइन ग्लोबल टेलिभिजन…

प्रधानमन्त्री कार्यालयले भन्यो- झण्डै १५ हजार मानिस अझै बेपत्ता

सर्लाही, १४ भदाै । सरकारले १४ हजार ९ सय ९ जना मानिस बेपत्ता रहेको जनाएको छ । प्रधानमन्त्री कार्यालयको उद्धार अनुरोध पोर्टलका अनुसार हालसम्म झण्डै १५ हजार मानिस बेपत्ता भएको…

प्रधानमन्त्री उद्धार कोषको नक्कली भौचर बनाएर ठगी गर्ने व्यक्ति पक्राउ

सर्लाही, १४ भदाै । रसुवाको भोटेकोशी बाढीपीडितका लागि स्थापना गरिएको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’को नाममा सामाजिक सञ्जालमार्फत ठगी धन्दा चलाउने एक व्यक्तिलाई रामेछाप प्रहरीले पक्राउ गरेको छ । पक्राउ…

चीनको तिब्बततर्फ २३ देशका २६१ विदेशी नागरिक बेपत्ता

सर्लाही, १४ भदाै । भीषण लेदोसहितको बाढी र पहिरोका कारण चीनको तिब्बततर्फ २३ देशका २६१ विदेशी नागरिक बेपत्ता भएका छन् । तिब्बततर्फ मृत्यु हुनेको संख्या १६ पुगेको छ । चीनको…

सर्लाहीमा २० जना लागुऔषध दुर्व्यसनी नियन्त्रणमा

सर्लाही, १४ भदाै । सर्लाही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट २० जना लागुऔषध दुर्व्यसनीलाई नियन्त्रणमा लिएको छ । लागुऔषध दुर्व्यसनीको पहिचान तथा खोजी गर्ने क्रममा शुक्रबार प्रहरी चौकी गौरीकाालिकाबाट ११ जना…

सर्लाहीमा भारतीय कारबाट ठूलो परिमाणमा मदिरा बरामद

सर्लाही, १४ भदाै । सर्लाहीमा प्रहरीले बिलबिजकबिनाको करिब १३ लाख ५५ हजार रुपैयाँ बराबरको मदिरा बरामद गरेको छ । प्रहरीका अनुसार बागमती नगरपालिका-१२ स्थित कर्मैया चेकपोस्टमा खटिएको प्रहरी टोलीले भारतबाट…

कृष्णभीरमा बाढीले कटान गरेपछि काठमाडौं-मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

सर्लाही, १४ भदाै । बाढीका कारण काठमाडौं-मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । भोटेकोशी हुँदै आएको बाढीले त्रिशूली नदीमा बहाब बढ्दा सडक अवरुद्ध भएको हो । धादिङकी प्रमुख जिल्ला…

रसुवा बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख सहयोग गर्ने

सर्लाही, १४ भदाै । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रसुवा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा २५ लाख सहयोग गर्ने निर्णय गरेको छ । विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप…