Category: समाचार

विदेशबाट फर्किने श्रमिकले एउटा मोबाइलदेखि ६५ इन्चसम्मको टिभी ल्याउन पाइने

सर्लाही, २१ जेठ । सरकारले विदेशबाट फर्किने नेपाली नागरिक, वैदेशिक रोजगारीमा रहेका श्रमिक, गैरआवासीय नेपाली (एनआरएन) तथा विदेशी यात्रुले आफ्नो साथमा ल्याउन/लैजान पाउने निजी प्रयोगका वस्तुसम्बन्धी नयाँ व्यवस्था सार्वजनिक गरेको…

ऊर्जा क्षेत्रका एजेन्डा सरकारी नीति तथा कार्यक्रममा समावेश हुन सफल : अध्यक्ष कार्की

सर्लाही, २१ जेठ । स्वतन्त्र ऊर्जा उत्पादनहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले ऊर्जा क्षेत्रका विभिन्न एजेन्डा सरकार र प्रमुख राजनीतिक दलहरूले स्वीकार गर्न थालेको बताएका छन् । बुधबार…

मधेश सरकारद्वारा मन्त्रालय प्रवेशमा कडाइ, सर्वसाधारणमा असन्तुष्टि

सर्लाही, २१ जेठ । एमाले, कांग्रेस र माओवादीको समर्थनमा बनेको मधेश सरकारले मन्त्रालयभित्रको प्रवेश व्यवस्थामा कडाइ गरेको छ। अब मन्त्रालय परिसरमा पास बिना प्रवेश गर्न नपाइने व्यवस्था लागू गरिएको छ…

हरेक नेपालीको मर्यादा, स्वाभिमान र समान अधिकारको ग्यारेन्टी हुनुपर्छ : सभामुख अर्याल

सर्लाही, २१ जेठ । सभामुख डोल प्रसाद अर्यालले जातीय विभेद र छुवाछूतविहीन समाज निर्माण गर्दै हरेक नेपालीको मर्यादा, स्वाभिमान र समान अधिकारको ग्यारेन्टी गर्नुपर्ने बताउनुभएको छ । जातीय भेदभाव तथा…

रोल्पामा गाडी दुर्घटना, ३ जनाको मृत्यु

सर्लाही, २१ जेठ । रोल्पाको माडी गाउँपालिका–२ व्याङखोलामा आज बिहान गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी इन्सपेक्टर कृष्ण श्रेष्ठका अनुसार एक…

कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

सर्लाही, २१ जेठ । सशस्त्र प्रहरी बल नेपालले मुस्ता कोरोला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय गाडी नियन्त्रणमा लिएको छ । भन्सार छलि गरेको आशंकामा जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट…

त्रिविको जग्गा फिर्ता नगर्ने अटेरीलाई बल प्रयोग गरेर हटाइने

सर्लाही, २१ जेठ । जग्गा खाली गर्न ३५ दिनको समय दिँदा पनि अटेर गरी बस्नेलाई त्रिभुवन विश्वविद्यालयले बल प्रयोग गरेर हटाउने भएको छ । त्रिविको सामान्य प्रशासन महाशाखाले जग्गा अतिक्रमण…

राष्ट्रिय सभामा रह्यो विधेयक पास हुनै नसकेको नयाँ रेकर्ड

सर्लाही, २१ जेठ । राष्ट्रिय सभामा विधेयक पास हुनै नसकेको नयाँ रेकर्ड रहन गएको छ । प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा विचाराधीन रहेको ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक’ राष्ट्रिय सभाले…

मधेश प्रदेशलगायत तराईमा तातो दिन हुने सम्भावना

सर्लाही, २१ जेठ । हाल नेपालको पश्चिम भूभाग आसपास उपल्लो वायुमण्डलमा रहेको न्युन चापीय प्रणाली तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा…

रवि फर्किएलगत्तै परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाने

सर्लाही, २१ जेठ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने फर्किएलगत्तै परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा जाने भएका छन् । भारतका परराष्ट्रमन्त्री एस जयशंकरको औपचारिक निम्तोमा मन्त्री…