Category: समाचार

रसुवा बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन

सर्लाही, १६ भदाै । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९८७ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान ९…

नारायणी अस्पतालबाट हराएका शिशु फेला, एक महिला पक्राउ

सर्लाही, १६ भदाै । वीरगन्जस्थित नारायणी अस्पतालबाट चोरी भएको एकदिने नवजात शिशु प्रहरीले १६ घण्टामै सकुशल फेला पारेको छ । प्रहरीले शिशु चोरीमा संलग्न रहेको आरोपमा एक महिलालाई पक्राउ समेत…

बाढी निगरानी गर्न रियल–टाइम सिसिटिभी क्यामरा जडान

सर्लाही, १६ भदाै । रसुवाको टिमुरेमा नदी तथा बाढीको अवस्था प्रत्यक्ष निगरानी गर्न रियल–टाइम सिसीटिभी क्यामरा जडान गरिएको छ । सीमावर्ती क्षेत्रमा बाढीको जोखिमबारे समयमै जानकारी लिन तथा पूर्वसूचना प्रणालीलाई…

भारतमा भेटिएका १३ शव, नेपाललाई बुझाइने

सर्लाही, १६ भदाै । भारतस्थित उत्तर प्रदेशको कुशीनगर हुँदै बग्ने गण्डक (नारायणी) नदीमा अज्ञात शव फेला पर्ने क्रम जारी छ। उत्तर प्रदेश नेपालको सिमानासँग जोडिएको छ । कुशीनगर प्रशासनका अनुसार…

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

सर्लाही, १६ भदाै । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् । भोटेकोसी बाढीपछिको क्षति, खोजी, उद्वार, राहत र पुनर्स्थापनाका विषयमा छलफल गर्न सभापति लामिछानेले सर्वदलीय बैठक…

नुवाकोटको बेत्रावतीमा एउटै घरभित्र २२ जनाको शव फेला, खोजी कार्य जारी

सर्लाही, १६ भदाै । नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीमा एउटै घरभित्र २२ जनाको शव फेला परेको छ । भोटेकोशीमा आएको बाढी प्रभावित क्षेत्र नुवाकोटमा आंशिकमात्र भत्किएको र पुरिएको एउटा घरबाट २२…

बाढी प्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

सर्लाही, १६ भदाै । विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य सुरक्षालाई विशेष ख्याला राख्दै उनीहरूलाई आवश्यक स्वास्थ्य सेवा, ‘डिग्निटी कीट’, मनोसामाजिक परामर्शलगायत सेवा प्रभावित क्षेत्रमा प्रदान गर्न थालिएको…

सर्लाहीमा कागजपत्रबिनाको मदिरासहित भारतीय कार नियन्त्रणमा

सर्लाही, १६ भदाै । सर्लाहीको बागमती नगरपालिका–१२ स्थित चेकपोस्टबाट प्रहरीले कागजपत्रबिनाको मदिरासहित भारतीय नम्बर प्लेटको कार नियन्त्रणमा लिएको छ । प्रहरीले कारमा फल्स बटन बनाई लुकाएर राखिएको मदिरासहित तीन जनालाई…

राष्ट्रपतिलाई रविले गरे बाढीको ब्रिफिङ

काठमाडौं, १५ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । साेमबार राष्ट्रपति भवन शीतलनिवासमा पुगेर लामिछानेले राष्ट्रपति पाैडेलसँग भेट गरेका हुन्…

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली

सर्लाही, १५ भदाै । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित रसुवागढी जलविद्युत् आयोजना (आरएचपीएल) को सुरुङबाट नेपाली सेनाको टोली फर्किएको छ । सुरुङभित्र खोजी गर्दा कुनै पनि मानिस फेला नपरेपछि नेपाली…