अपांगता भएकाहरूको साहस, दृढता र समर्पणले अघि बढ्न प्रेरणा दिएको छ : प्रचण्ड
सर्लाही, १७ मंसिर । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश राजनीतिक, आर्थिक र सामाजिक चुनौतीको अवस्थामा रहेको बताएका छन् । ३४ औं अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा शुभकामना सन्देश…
