विपक्षी दलको निचोड- प्रधानमन्त्रीको अभिव्यक्ति असामान्य, सदनमा आएर जवाफ दिनुपर्ने
सर्लाही, १८ जेठ । विपक्षी दलको बैठकले विवादित अभिव्यक्तिबारे प्रधानमन्त्री बालेन शाहले सदनमा आएर जवाफ दिनुपर्ने माग गरेको छ । बैठकबाट बाहिँरिदै रास्वपाका प्रमुख सचेतक खुस्बु ओलीले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे…
