आजबाट जापानले बिपी राजमार्गको पुनर्निर्माण थाल्दै
सर्लाही, ११ जेठ । जापानले जिम्मा लिएको बिपी राजमार्गको क्षतिग्रस्त पिप्लेदेखि बर्खेखोला खण्डको पुनर्निर्माण आजबाट सुरु हुने भएको छ । १२ असोज ०८१ को बाढीपहिरोका कारण क्षतिग्रस्त बिपी राजमार्गको काभ्रे र…
