Category: समाचार

सुधन गुरुङको बयान लिने तयारी

सर्लाही, ११ जेठ । तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङमाथि छानबिन गर्न बनेको समितिले गुरुङको बयान लिने भएको छ । मन्त्रिपरिषद्को २८ वैशाखको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश…

युद्ध अन्त्य गर्ने सम्झौतामा इरान र अमेरिका नजिक

काठमाडौं, ११ जेठ । संयुक्त राज्य अमेरिका र इरान मध्यपूर्वमा फैलिएको र विश्व तेल बजारमा अवरोध पुर्याउने युद्धको अन्त्य गर्ने सम्झौताको नजिक देखिएका छन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले विश्वले…

डेरी घ्यू भन्दै ‘बेकरी सर्टेनिङ’ बिक्री, कानुनी कारबाही र अनुगमन तीव्र

सर्लाही, ११ जेठ । डेरी घ्यू जस्तो देखिने वनस्पति घ्यू (बेकरी सर्टेनिङ) लाई शुद्ध घ्यू भन्दै उपभोक्तालाई झुक्याएर बिक्री वितरण गर्ने गरेको खुलेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण…

दाइजोकै कारण गर्भमै छोरी हत्या भइरहेको छ : उपसभामुख ठाकुर

सर्लाही, १० जेठ । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा आयोजित बाल विवाह एवं दाइजो प्रथा उन्मुलनका लागि बृहत सभामा उपसभामुख रुबिकुमारी ठाकुरले छोरा सरह छोरीलाई व्यवहार गरे समाजबाट दाइजो प्रथाको अन्त्य हुने…

खानेपानीकाे पाइप लाइनमा एक वर्षमै साढे ६ कराेड रुपैयाँभन्दा धेरै क्षति

सर्लाही, १० जेठ । सरकारी निकायले एकआपासमा समन्वय नगरी काम गर्दा काठमाण्डाै उपत्यकाभित्र बिछ्याइएका खानेपानीको पाइप लाइनमा एक वर्षमै साढे ६ करोड रुपैयाँभन्दा धेरै क्षति भएको पाइएको छ । महालेखापरीक्षकको…

एसियन गेम क्वालिफायरका लागि दीपेन्द्रको नेतृत्वमा टोली घोषणा

सर्लाही, १० जेठ । नेपाल क्रिकेट संघ (क्यान)ले एसियन गेम क्वालिफायरका लागि दीपेन्द्र सिंह ऐरीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ । टोलीमा उनीसँगै कुशल भुर्तेल, रोहित पौडेल, आसिफ…

मधेशको गठबन्धन ४ दिनमै भत्कियो, नेकपाले समर्थन फिर्ता लिँदै

सर्लाही, १० जेठ । मधेश प्रदेश सरकारबाट नेकपाले समर्थन फिर्ता लिने भएको छ । नेकपा उच्च स्रोतका अनुसार गठबन्धनभित्र नेपाली कांग्रेस र नेकपा एमालेले आफूहरूलाई पेल्न खोजेको निष्कर्ष निकाल्दै नेकपाले…

लगनखेलमा नक्कली नोटको कारोबार, समातिए एक युवक

सर्लाही, १० जेठ । ललितपुर महानरपालिका–१२ लगनखेल बसपार्क नजिकै नक्कली नोटको कारोबार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका–१५ घर भएका १९ वर्षीय सुरज…

सर्लाहीको बागमती नदीमा डुबेर दुई युवाको मृत्यु, तीन जना सकुशल उद्धार

सर्लाही, १० जेठ । सर्लाहीको बागमती नदीमा बेपत्ता भएका पाँच जना युवकमध्ये दुई जनाको शव भेटिएको छ भने अन्य तीन जना सकुशल भेटिएका छन् । रौतहट र सिन्धुलीको सिमानामा पर्ने…

विद्यालयको पूर्वाधार अध्ययन गरी मास्टर प्लान बनाउने तयारीमा छौं: मन्त्री पोखरेल

सर्लाही, १० जेठ । शिक्षा, विज्ञान तथा प्रविधि तथा खेलुकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयहरूमा भइरहेको लगानीलाई थप व्यवस्थित र वैज्ञानिक बनाउन देशभरका विद्यालयहरूको इन्फ्रास्ट्रक्चर एसेसमेन्ट (पूर्वाधार अध्ययन) सुरु गरिएको जानकारी…