ईयूको कालो सूचीबाट हटाउन सघन प्रयासमा छौं : पर्यटनमन्त्री पौडेल
सर्लाही, ०२ भदाै । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाललाई युरोपेली संघ (ईयू) को कालो सूचीबाट हटाउन सघन प्रयास भइरहेको बताएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसद…
