Category: समाचार

पीडितको पहिचान खुल्ने तस्बिर तथा भिडियो प्रकाशन नगर्न सञ्चारमन्त्रीको आग्रह

सर्लाही, ०८ भदाै । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बलात्कार तथा यौन हिंसाका पीडितको पहिचान खुल्ने तस्बिर, भिडियो वा अरु सामग्री प्रकाशन तथा प्रसारण नगर्न आग्रह गर्नुभएको छ ।…

एक युवकमाथि सांघातिक आक्रमण गर्ने ८ युवा प्रहरीको नियन्त्रणमा

सर्लाही, ०८ भदाै । एक युवकलाई सांघातिक रुपमा आक्रमण गर्ने ८ युवालाई रामेछाप प्रहरीले नियन्त्रणमा लिएर ज्यान मार्ने उद्योगमा मुद्धा चलाएको छ । मन्थली नगरपालिका–७ भटौली स्थित कल्लेरी मानेडाँडाका ३५…

आरक्षपीडितको समस्या समाधान गर्न आयोग गठन हुन्छ : मन्त्री रावल

सर्लाही, ०८ भदाै । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले शुक्लाफाँटा आरक्षबाट विस्थापितको समस्या समाधानका लागि छिट्टै आयोग गठन हुने बताएका छन् । आइतबार जिल्ला प्रशासन…

खानी तथा खनिज पदार्थ विधेयकमा ३५ वटा संशोधन प्रस्ताव दर्ता

सर्लाही, ०८ भदाै । खानी तथा खनिज पदार्थ विधेयक, २०८३ मा ३५ वटा संशोधन प्रस्ताव दर्ता भएको छ । सांसदहरूले ३५ वटा समूहमा संशोधन प्रस्ताव राखेका हुन् । यो विधेयक…

प्याजको भाउ प्रति किलो सय पार

सर्लाही, ०८ भदाै । मधेश प्रदेशमा प्याजको मूल्य पछिल्लो एक वर्षको तुलनामा चर्को रूपमा बढेको छ । भारतबाट आयात हुने प्याजको मूल्य उतै बढेपछि त्यसको प्रत्यक्ष असर मधेशको बजारमा परेको…

रास्वपा संसदीय दल विधान संशोधन कार्यदलको दोस्रो बैठक बस्दै

सर्लाही, ०८ भदाै । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदलको बैठक बसिरहेको छ । मुख्य सचेतक कविन्द्र बुर्लाकोटी संयोजकत्वमा गठित कार्यदलको आज दोस्रो बैठक विहान ८ बजेदेखि बसेको…

मधेशमा शृङ्खलाबद्ध अनियमितता, संघीयताविरोधीलाई बन्दैछ मसला

सर्लाही, ०८ भदाै । मधेशलाई संघीयताको जननी भन्ने गरिन्छ । नेपालमा संघीयता स्थापनाको आन्दोलनलाई संस्थागत राजनीतिक एजेन्डा बनाउने काम तत्कालीन मधेशी जनअधिकार फोरमदेखि हालको जसपाल नेपाललाई जान्छ । २०६३/०६४ मा…

दिल्लीसहित ६ राज्यमा स्वाइन फ्लु फैलियो

सर्लाही, ०८ भदाै । भारतका दिल्लीसहित कम्तीमा ६ राज्यमा स्वाइन फ्लु अर्थात् एच१एन१ भाइरसको सङ्क्रमण बढेपछि स्वास्थ्य निकायहरूले सतर्कता अपनाएका छन् । सङ्क्रमण बढ्दै गएपछि उत्तराखण्ड, हिमाचल प्रदेश, हरियाणा र…

चारवटा प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

सर्लाही, ०८ भदाै । देशका केही प्रदेशका एकदुई स्थानमा आज भारी वर्षाको सम्भावना छ । दिउँसो कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ…

भारत लैजाँदै गरेको १५ किलो लागूऔषधसहित पाँच महिला पक्राउ

सर्लाही, ०८ भदाै । कपिलवस्तुको कृष्णनगरबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले चरेस र अफिमसहित पाँच महिलालाई पक्राउ गरेको छ । कृष्णनगर नगरपालिका–२ स्थित पुरानो बसपार्क क्षेत्रमा गस्तीमा खटिएको प्रहरी टोलीले…