Category: समाचार

निर्वाचन आयोगले सरकारलाई पठायो राय, अध्यादेश ल्याउन बाटो खुला

सर्लाही, २० कार्त्तिक । । विदेशमा रहेका नेपालीलाई मताधिकार दिने गरी निर्वाचन आयोगले प्रचलित ऐनमा सुधार गर्ने गरी राय गृह मन्त्रालय पठाएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार…

१२ सय मेगावाटको बुढीगण्डकीमा लगानी जुटाउन नयाँ खाका : ५०% स्वपुँजी, ५०% ऋण

सर्लाही, २० कार्त्तिक । राष्ट्रिय गौरवको १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत् परियोजनामा लगानी जुटाउन नयाँ खाका बनाइने भएको छ  । अब परियोजनामा लगानी जुटाउन ५० प्रतिशत मात्रै ऋण लिने गरी…

बुढानीलकण्ठ नगरपालिकाका मेयरको घर तोडफोड गरेको आरोपमा २ जना युवती पक्राउ

सर्लाही, २० कार्त्तिक । जेनजी प्रदर्शन हुँदा बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीको घर तोडफोड गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको माई नगरपालिका–८ घर भएकी…

रवि र छविको मुद्दामा सुनुवाइका लागि पेसी तोकियो

सर्लाही, २० कार्त्तिक । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि पेसी तोकिएको…

पहिलो चरणमा १२१ सिटमा मतदान, प्रमुख नेताहरूको भिडन्त

बिहार, २० कार्त्तिक । । बिहार विधानसभा निर्वाचनको पहिलो चरणमा बिहीबार १८ जिल्लाका १२१ विधानसभा सिटमा मतदान भइरहेको छ। यस चरणमा कुल १ हजार ३१४ उम्मेदवारका लागि मतदाताले आफ्नो मत…

मधेशमा करेन्ट लागेर किसानको मृत्यु बढ्दो क्रममा

सर्लाही, २० कार्त्तिक । विद्युतको अव्यवस्थित व्यवस्थापन र प्रयोगमा देखिएको असावधानीका कारण मधेश प्रदेशमा किसानहरू करेन्ट लागी ज्यान गुमाउने क्रम तीव्र रुपमा बढ्दो छ । प्रदेश प्रहरी कार्यालय जनकपुरधामका तथ्यांकअनुसार…

लुटिएकामध्ये ७५० थान हतियार बरामद : २०० थान हतियार जलेको अवस्थामा फेला 

सर्लाही, २० कार्त्तिक । प्रहरीले जेन–जी आन्दोलनका क्रममा लुटिएकामध्ये हालसम्म साढे सात सय थान हतियार बरामद गरेको छ । आन्दोलनका वेला प्रदर्शनकारीले मुलुकभरबाट प्रहरीको झन्डै एक हजार पाँच सय थान हतियार…

एक लाख भारतीय रुपैयाँको सुपारीमा प्रेमीकाको हत्या गर्ने प्रयास असफल

सर्लाही, २० कार्त्तिक । आफ्नै प्रेमिकालाई एक लाख भारतीय रुपैयाँको सुपारीमा हत्या गर्न ल्याइएको योजना फिल्मी शैलीमा विफल भएको बताइएको छ । नाइलनको डोरीले घाँटी कसेर हत्या प्रयास गर्दा कार…

टेलिकम कम्पनीको घट्दो आम्दानीमा चर्को करको मार

सर्लाही, २० कार्त्तिक । पछिल्ला सात वर्षमा टेलिकम सेवाप्रदायक कम्पनीको आम्दानी झन्डै २८ प्रतिशतले घटेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार दुई वटा टेलिकम सेवाप्रदायकको आम्दानी आर्थिक वर्ष २०७४/७५ मा…

भारतको बिहारमा पहिलो चरणको विधानसभा चुनाव हुँदै

काठमाण्डौ, २० कार्त्तिक । भारतको बिहारमा आज पहिलो चरणको विधान सभा चुनावको मतदान भइरहेको छ । केही समय अघिदेखि मतदान प्रक्रिया शुरू भएको बीबीसी हिन्दीले जनाएको छ । पहिलो चरणमा…