Category: समाचार

१० हजार सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट जोडिने

सर्लाही, २८ बैशाख । सरकारले १० हजार सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट जोड्ने भएको छ । आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले १० हजार सामुदायी…

पुष्पलाल र हुलाकी राजमार्गसँगै उत्तर–दक्षिण राजमार्ग तीव्र गतिमा विस्तार गर्ने सरकारको घोषणा

सर्लाही, २८ बैशाख । सरकारले पुष्पलाल मध्यपहाडी राजमार्गसँगै हुलाकी राजमार्गको उत्तर–दक्षिण राजमार्गसँगै अरु राष्ट्रिय राजमार्गहरूको तीव्र गतिमा स्तरोन्नति गर्ने बताएको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम…

सरकारले उत्कृष्ट शिक्षक प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने

सर्लाही, २८ बैशाख । सरकारले शिक्षकका लागि उत्कृष्ट शिक्षक प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षकका लागि उत्कृष्ट…

यस्तो छ आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

सर्लाही, २८ बैशाख । सरकारले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त सभामा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति कार्यक्रमको घोषणा गरेका हुन्…

गगन थापाले थपे १९ केन्द्रीय सदस्य, काे–काे अटाए ?

सर्लाही, २८ बैशाख । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको केन्द्रीय समितिमा १९ जनालाई मनोनीत गरेका छन् । कांग्रेसको विधानको धारा २१ को उपधारा १० बमोजिम महाधिवेशन प्रतिनिधिहरूलाई केन्द्रीय कार्यसमितिको…

मधेश प्रदेश एचआईभी संक्रमितको संख्यामा दोस्रो स्थान

सर्लाही, २८ बैशाख । नेपालमा एचआईभी संक्रमित बिरामीको संख्या सबैभन्दा बढी लुम्बिनी प्रदेशमा रहेको देखिएको छ भने मधेश प्रदेश दोस्रो स्थानमा देखिएको छ । मधेश प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य तथा…

आगामी आर्थिक वर्षभित्र सडक बालबालिकामुक्त नेपाल घोषणा गरिने

सर्लाही, २८ बैशाख । सरकारले आगामी आर्थिक वर्षभित्र सडक बालबालिकामुक्त नेपाल घोषणा गर्ने नीति लिएको छ । सोमबार संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै…

सरकारका क्रियाकलाप लोकतान्त्रिक देखिएनन् : उपसभापति शर्मा

सर्लाही, २८ बैशाख । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले लोकतान्त्रिक विधीबाट आएको वर्तमान सरकारले अलोकतान्त्रिक गतिविधीहरु गरिरहेको बताएका छन् । नेपाली काँग्रेसले सोमबारदेखि सुरु गरेको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन…

मध्यम वर्गीय परिवार माथिको बोझ घटाउने सरकारको नीति

सर्लाही, २८ बैशाख । सरकारले मध्यम वर्गीय परिवारमाथिको बोझ घटाउने नीति लिएको जनाएको छ । सोमबार संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मध्यम वर्गीय…

नागरिकको अधिकार हनन गर्ने सरकारको औचित्य छैन : हर्क साम्पाङ

सर्लाही, २८ बैशाख । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नागरिकको अधिकार हनन गर्ने सरकारको औचित्य हुन नसक्ने बताउनुभएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा साम्पाङले भूमिहीन सुकुम्वासीमाथि डोजर चलाएर सरकारले…