१ सय ११ ठाउँमा ३० गतेदेखि चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने
काठमाडौं, १७ भदाै । सरकारले आउँदो भदौ ३० गतेदेखि चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ । सरकराले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत काठमाण्डौ…
