सर्लाहीको चन्द्रनगरमा ६४९ औँ रविदास जयन्ती श्रद्धापूर्वक मनाइयो
सर्लाही, १९ माघ । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा आईतबार ६४९ औँ सन्त रविदास जन्मजयन्ती विविध कार्यक्रमका साथ मनाइएको छ । रविदास सेवा समाजको आयोजनामा नाढीमन तालस्थित चन्द्रनगर गाउँपालिकाको परिसरमा कार्यक्रम सम्पन्न…
