Category: समाचार

युरोपमा खडेरीले नदी सुक्दा भेटियाे विश्वयुद्धकालीन विशाल बम

काठमाण्डाैं, ०४ भदाै । युरोपमा परेको भीषण खडेरीका कारण ड्यान्युब नदीको जलस्तर निकै घटेपछि दोस्रो विश्वयुद्धकालीन एक विशाल बम फेला परेको छ । स्लोभाकियामा रहेको नदीको सतह सुकेर ऐतिहासिकरूपमा घटेपछि…

अब गभर्नर र सञ्चालकको कार्यकाल ३ वर्ष मात्रै

सर्लाही, ०४ भदाै । नेपाल राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल अब ३ वर्ष हुने भएको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको…

सबै पूर्वप्रधानमन्त्रीविरुद्ध उजुरी आएको छ: अख्तियार प्रमुख

सर्लाही, ०४ भदाै । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सबै पूर्वप्रधानमन्त्रीविरुद्ध उजुरी परेको छ । बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले यस विषयमा जानकारी…

वैदेशिक सहायतको परिचालन पारदर्शी हुनुपर्छ : सांसद पुन

सर्लाही, ०४ भदाै । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले राज्यको ढुकुटीबाट हुने खर्च र वैदेशिक सहायताको परिचालन पारदर्शी हुनुपर्ने बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा…

जनता टेलिभिजका अध्यक्ष पौडेल पक्राउ

सर्लाही, ०४ भदाै । जनता टेलिभिजनका अध्यक्ष विजयपसाद पौडेल पक्राउ परेका छन् । पौडेललाई चेक बाउन्सको कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दानबहादुर थापाले बताए ।…

दुई लाख घुससहित विद्यालय व्यवस्थापन समिति सदस्य पक्राउ

सर्लाही, ०४ भदाै । कैलालीमा दुई लाख घुस रकमसहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–४ को कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य देवबहादुर बम…

कर्मचारीमाथि अख्तियारको डर देखियो : कानुनमन्त्री

सर्लाही, ०४ भदाै । कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले अख्तियारको डरले कर्मचारीहरूले स्पष्ट राय दिन र निर्णय गर्न हिचकिचाइरहेको टिप्पणी गरेकी छन् । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा…

गरिमा हत्या विरोधमा इलाका प्रहरी कार्यालय सिमरा घेराउ

सर्लाही, ०४ भदाै । तीन बर्षिया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको हत्याको विरोधमा आक्रोशित स्थानीयबासीले बाराको जीतपुरसिमरा उपमहानगरपालिका भित्रका ग्रामीण सडक समेत बन्द गराएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका भित्रका नीजि…

भन्सारमा सामान आइपुग्नुअघि नै विवरण प्राप्त हुने

सर्लाही, ०४ भदाै । नेपालसहित चार वटा दक्षिण एशियाली देशबीच भन्सारमा मालवस्तु आइपुग्नुअघि नै त्यसको अग्रिम सूचना आदानप्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । दक्षिण एशिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) अन्तर्गत…

कानुनी आधार तयार गरेर पीटुपी लेन्डिङ अघि बढाउने सरकारको तयारी

सर्लाही, ०४ भदाै । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि थप छलफल आवश्यक रहेको बताएका छन् । अर्थ समितिको बैठकमा विधेयकमाथि दफावार छलफलका…