Category: समाचार

मधेश प्रदेशमा मेडिकल र आईआईटी शिक्षण संस्था स्थापना गर्न माग

सर्लाही, ०५ भदाै । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा प्रसाद यादवले भारत सरकारसंग मेडिकल कलेज र आईआईटी शिक्षण संस्थान प्रदेशमा स्थापना गर्न आग्रह गरेका छन् । भारतको ८० औं स्वतन्त्रता दिवसको…

एक दशकपछि धनुषाका ३१० परिवारले पाए जग्गाधनी पुर्जा

सर्लाही, ०५ भदाै । नापनक्सा सम्पन्न भएको करिब एक दशकपछि धनुषाको मिथिला बिहारी नगरपालिका ३ का ३१० परिवारले जग्गाधनी पुर्जा प्राप्त गरेका छन् । गाउँ ब्लक (स्ववासी) जग्गाको आवश्यक कानुनी…

जापानिज इन्सेफ्लाइटिसबाट झापामा ६ जनाको मृत्यु

सर्लाही, ०५ भदाै । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ । मेचीनगर नगरपालिका-८ की ६४ वर्षीया महिलाको जेइ सङ्क्रमणबाट मृत्यु भएपछि जिल्लामा…

प्रधानमन्त्री शाह आउनुअघि प्रधानन्यायाधीश शर्मा पनि पोखरामा

सर्लाही, ०५ भदाै । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा आज (शुक्रबार) बिहान पोखरा आइपुगेका छन् । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) पनि आजै दिउँसो पोखरा आउने कार्यक्रम छ । त्यसअघि प्रधानन्यायाधीश शर्मा…

भ्रष्टाचार नेपालमा, कमिसनको डिलिङ विदेशमा

सर्लाही, ०५ भदाै । नेपालमा हुने ठूला भ्रष्टाचारको स्वरूप पछिल्लो समय अन्तरदेशीय बन्दै गएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । नेपालमा सार्वजनिक खरिद तथा अन्य निर्णय हुने भए पनि…

मधेसमा करेन्ट दुर्घटना बढ्दो, गत वर्ष मात्रै ११७ जनाको मृत्यु

सर्लाही, ०५ भदाै । प्रदेशमा विद्युत् दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या तीव्र रुपमा बढदै गएको छ । पछिल्लो एक दशकमा ७ गुणाले संख्या बढेको तथ्यांकले देखाउंछ । नेपाल प्रहरीको तथ्यांक अनुसार…

मधेशमा लामो समयदेखि काजमा रहेका १४ स्वास्थ्य अधिकारी र चिकित्सक फिर्ता

सर्लाही, ०५ भदाै । मधेश प्रदेश सरकारले प्रदेशका विभिन्न सरकारी तथा स्वास्थ्य संस्थामा लामो समयदेखि काजमा कार्यरत १४ जना स्वास्थ्य अधिकारी तथा चिकित्सकको काज फिर्ता गरेको छ । मुख्यमन्त्री तथा…

कांग्रेस महाधिवेशन प्रक्रिया रोक्न रिट दर्ता

सर्लाही, ०५ भदाै । नेपाली कांग्रेस संस्थापन इतर पक्षले १५औँ महाधिवेशन रोक्न आज सर्वोच्च अदालतमा रिट दर्ता गराउँदै छ । कांग्रेस नेता मीन विश्वकर्माले जनाए अनुसार महाधिवेशन प्रक्रिया रोक्न निवर्तमान…

स्वपाको मधेश अधिवेशन अनिश्चित, स्थानीय चुनाव तयारीमा संगठनकै चुनौती

सर्लाही, ०५ भदाै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थानीय तहको निर्वाचनको आन्तरिक तयारीमा जुटिरहेका बेला मधेश प्रदेशमा भने पार्टीको संगठन निर्माण र अधिवेशन प्रक्रिया नै अझैसम्म पनि अनिश्चितता कायमै रहेको…

आज प्रधानमन्त्री मुस्ताङ जाँदै

सर्लाही, ०५ भदाै । प्रधानमन्त्री बालेन शाह मुस्ताङ जाने भएका छन् । उनी आज (शुक्रबार) पोखरा हुँदै मुस्ताङ जाने कार्यतालिका रहेको निकट स्रोतले जानकारी दिएको छ । कास्कीका प्रमुख जिल्ला…