जनकपुरधाममा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन हुने
सर्लाही, ११ कार्तिक । जनकपुरधाममा दुईदिने अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन आयोजना हुने भएको छ । राजर्षि जनक विश्वविद्यालय अन्तर्गत विज्ञान, प्रविधि तथा इन्जिनियरिङ संकायले सो सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो…
