चारदिने भ्रमणका लागि चीन पुगे रास्वपा सांसद अमरेश सिंह
सर्लाही, २४ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंह चीन भ्रमणमा निस्किएका छन् । पार्टीको नेतृत्वसँग असन्तुष्ट भइरहेका बेला उनी चारदिने भ्रमणको लागि चीन प्रस्थान गरेका हुन्…
