मधेश प्रदेशमा बेपत्ता हुने व्यक्तिहरु संख्या डरलाग्दो अवस्था
सर्लाही, १५ माघ । मधेश प्रदेशमा सम्पर्कविहीन हुने व्यक्तिहरुको संख्या डर लाग्दो अवस्थामा रहेको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ । जनकपुरधाममा बुधबार मधेश प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको पत्रकार…
