मुआब्जा विवाद समाधानपछि रेलमार्ग निर्माणले गति लियो
सर्लाही, २३ असार । लामो समयदेखि मुआब्जासम्बन्धी विवादका कारण प्रभावित जयनगर–बर्दिबास रेलमार्गको बाँकी करिब १८ किलोमिटर खण्डको निर्माण कार्यले पुनः गति लिएको छ । विवाद समाधान भएसँगै निर्माण कम्पनीले धनुषा…
