विदेशी सामाजिक सञ्जालले नेपालको सार्वभौमसत्ता नस्वीकारेकोमा मन्त्री गुरूङकाे आपत्ति
सर्लाही, ३१ साउन । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले विदेशी सामाजिक सञ्जाल र मिडिया कम्पनीले नेपालको सार्वभौमसत्तालाई स्वीकार नगरेको भन्दै आपत्ति जनाउनुभएको छ । काठमाडौंमा…
