चीन-रुस सम्बन्ध ‘अभूतपूर्व स्तरमा’ पुगेको छ – पुटिन
काठमाण्डाैं, १७ भदाै । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार बेइजिङमा चिनियाँ समकक्षी सी चिनफिङसँग भएको वार्तामा दुवै मुलुकबीचको सम्बन्ध हाल ‘अभूतपूर्व स्तरमा’ पुगेको बताएका छन् । यो भेटवार्ता चीनमा बुधबार…
