Category: समाचार

ग्राहक सन्तुष्टि सर्वेक्षण शुरू गर्ने राष्ट्र बैंककाे तयारी

सर्लाही, १८ असार । नेपाल राष्ट्र बैंकले ग्राहक सन्तुष्टि सर्वेक्षण शुरु गर्ने भएको छ । राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गर्दै वित्तीय ग्राहकको सन्तुष्टिको स्तर मापन गर्ने उद्देश्यका साथ सबै…

कपडा भन्दै अमेरिका पठाउन लागिएको बाकसमा भेटियो ठूलो मात्रामा सुनका गहना

सर्लाही, १८ असार । जुत्ता, पाइन्ट साडीलगायतका कपडा भन्दै अमेरिका पठाउन लागिएको कार्गो बाक्साबाट सुनका गरगहना बरामद भएका छन् । यो प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ…

४ वटा अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधिसभाबाट आजै पास गर्ने कार्यसूची

सर्लाही, १८ असार । चारवटा अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधिसभाबाट आजै पास गर्ने कार्यसूची रहेको छ । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले…

चिनियाँ प्रतिस्पर्धाले नेपाली ट्रान्सफर्मर उद्योग दबाबमा, ‘निक’को उत्पादन क्षमता सात प्रतिशतमा सीमित

काठमाडौं, १८ असार । स्वदेशी ट्रान्सफर्मर उत्पादक उद्योगहरू सस्ता चिनियाँ उत्पादनसँगको तीव्र प्रतिस्पर्धाका कारण दबाबमा परेको देखिएको छ । यही दबाबको प्रत्यक्ष असर नेपालकै पुराना ट्रान्सफर्मर उत्पादकमध्ये एक निक ब्रान्ड…

३ मिनेट सम्हालिन नसक्दा जितको मुखैमा पुगेर हारेको सेनेगल

काठमाडौं, १८ असार । सेनेगलका प्रशिक्षक पापे थियावले फुटबललाई एक ‘क्रूर खेल’ को संज्ञा दिएका छन् । बुधबार सियाटलमा भएको विश्वकपको अन्तिम ३२ को खेलमा बेल्जियमसँग अप्रत्याशित रूपमा पराजित भएपछि…

बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार महिला पक्राउ

सर्लाही, १८ असार । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा मोबाइल चोरी गरेको आरोप लगाउँदै चार जना बालबालिकालाई रुखमा बाँधेर कुटपिट गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार महिलालाई पक्राउ गरेको…

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

सर्लाही, १८ असार । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा जलवायु उत्थानशीलताका लागि ८.५ मिलियन अमेरिकी डलर अनुदानको वित्तीय प्रस्ताव स्वीकृत गरेको छ । बोर्डले ‘कर्णाली प्रदेशमा जीविकोपार्जनका…

व्हाट्सएपमा फोन नम्बर बिना कुराकानी गर्ने ‘युजरनेम’ सुविधा आउँदै

सर्लाही, १८ असार । मेटाको स्वामित्वमा रहेको व्हाट्सएपले प्रयोगकर्तालाई फोन नम्बर नदेखाई सम्पर्क गर्न सकिने नयाँ युजरनेम सुविधा ल्याउने तयारी गर्दै यसको अग्रिम रिजर्भेसन प्रक्रिया सुरु गरेको छ । कम्पनीका…

होटलमा अनुगमन, बौवा होटललाई २५ हजार रुपैया जरिवाना

सर्लाही, १८ असार । धनुषाको पूर्वपश्चिम राजमार्ग क्षेत्रका होटल तथा किराना पसलमा संयुक्त अनुगमन गरिएको छ । होटल तथा रेस्टुरेन्टमा अस्वच्छ र गुणस्तरहीन खाना बिक्री भइरहेको भन्दै सर्वसाधारणबाट गुनासो बढ्न…

सरकारी कागजात मोबाइल एपबाट ‘स्क्यान’ नगर्न  प्रधानमन्त्री कार्यालयको निर्देशन

सर्लाही, १८ असार । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी ‘स्क्यान’ नगर्न निर्देशन दिएको छ । कार्यालयले परिपत्र जारी गर्दै तीनै तहका सरकारलाई त्यस्तो…