Category: समाचार

अमेरिकाले भन्यो- मोदी र पुटिन सीसँग देखिनु लज्जास्पद, एससीओ बैठक देखावटी मात्रै

काठमाडौं, १७ भदाै । ट्रम्पका व्यापार सल्लाहकार पीटर नवारोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रूस र चीनका नेतासँग नजिकिएको विषयमा आपत्ति जनाएका छन् । ‘मोदीको सी जिनपिङ र भ्लादिमिर पुटिनसँग उभिनु…

रेल चढेर बेइजिङ पुगे प्रधानमन्त्री ओली

सर्लाही, १७ भदाै । चीनको थियानजिन सहरमा आयोजित शांघाई सहयोग संगठन (एससीओ) प्लसको शिखर सम्मेलन सकिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली आज बेइजिङ पुगेका छन् । उनी थियाजिनको कार्यक्रम सकाएर रेलमार्गबाट…

सरकार पछि हट्यो, निजामती विधेयकको गाँठो फुक्यो

सर्लाही, १७ भदाै । सरकार अडानबाट पछि हटेपछि संघीय निजामती सेवा विधेयकमा कर्मचारीको अवकाश सम्बन्धी व्यवस्थामा गाँठो फुकेको छ । विधेयकमा निजामती कर्मचारीको अवकाशको उमेर हदसम्वन्धमा प्रतिनिधि सभाबाट पास भएको…

सप्तकोसीमा पानीको बहाब उच्च, ३८ ढोका खोलिए

सर्लाही, १७ भदाै । सप्तकोसी नदीमा पानीको सतह लगातार बढ्दै गएपछि बाढीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले ३८ ढोका खोलिएको छ । पहाडी भेगमा भएको लगातारको वर्षाका कारण नदीमा पानीको बहाव…

राष्ट्रिय सभामा आज निजामती विधेयक पेश हुने

सर्लाही, १७ भदाै । राष्ट्रिय सभाको बैठक मंगलबार बस्दैछ। बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ । बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘सङ्घीय निजामती सेवा विधेयक, २०८०…

मधेशमा बनेका कानुन कार्यान्वयनमा चुनौती : मन्त्री लेखी

सर्लाही, १७ भदाै । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले प्रदेशमा बनेका ऐन–कानुनलाई प्रभावकारी कार्यान्वयन गर्न सबै पक्ष गम्भीर हुनुपर्ने बताएका छन् । सोमबार जनकपुरधाममा इन्सेकले आयोजना गरेको…

समृद्धिका लागि भौतिक विकास मात्रै पर्याप्त हुँदैन : राष्ट्रपति पौडेल

सर्लाही, १७ भदाै । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि भौतिक विकास मात्रै पर्याप्त नहुने बताएका छन् । यसका लागि साहित्य, कला, संगीत, संस्कृति र प्राज्ञिक क्षेत्रको विकास उत्तिकै अपरिहार्य…

उपसचिव बिसी एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२५ बाट सम्मानित

सर्लाही, १७ भदाै । नेपाल सरकारका उपसचिव शेरबहादुर बि.सी. एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२५ बाट सम्मानित भएका छन् । ललितपुरको पुलचोकस्थित द प्लाजामा सोमबार आयोजित समारोहमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले…

ओलीले सम्बोधनका क्रममा मुलुकको हित, द्विपक्षीय र अन्तर्राष्ट्रिय विषयमा भनाइ राखेका छन् ।

सर्लाही, १७ भदाै । सरकारले नेपाल र भारतबीचको सीमा विवाद कुटनीतिक सम्वादका माध्यमबाटै समाधान गर्ने स्पष्ट पारेको छ । सोमबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले लिम्पियाधुरा, लिपुलेक…

प्रधानमन्त्री ओलीबाट एससीओ शिखर सम्मेलनलाई सम्बोधन

सर्लाही, १७ भदाै । प्रधानमन्त्री केपी शर्मा ओलीले शांघाई सहयोग संगठन (एससीओ) प्लस शिखर सम्मेलनलाई सम्बोधन गरेका छन् । ओलीले सम्बोधनका क्रममा मुलुकको हित, द्विपक्षीय र अन्तर्राष्ट्रिय विषयमा भनाइ राखेका…