कूटनीतिक वार्ताबाट सीमा विवाद समाधान गर्न सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री
सर्लाही, १७ असार । सरकारले नेपाल र भारतबीच रहेका सीमा सम्बन्धी समस्याहरूलाई ऐतिहासिक सन्धि, नक्सा र तथ्यका आधारमा कूटनीतिक माध्यमबाट समाधान गर्न सदैव प्रतिबद्ध रहेको जनाएको छ । सन् १८१६…
