चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट
सर्लाही, १६ असार । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट फैलाइएको पाइएको एक अनुसन्धानले देखाएको छ । सेन्टर फर मिडिया रिसर्च (सिएमआर)ले गरेको…
अपेक्षित विषय नसमेटिएको भन्दै राष्ट्र बैंकलाई पाँच दिनभित्र पुनः प्रतिवेदन बुझाउन निर्देशन
सर्लाही, १६ असार । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिले नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको प्रतिवेदनमा अपेक्षित विषय समावेश नभएको भन्दै माग गरिएका विवरण स्पष्ट खुलाएर पाँच दिनभित्र पुनः प्रतिवेदन पेश गर्न…
इरानले अमेरिकासँगकाे प्रत्यक्ष वार्ता अस्वीकार गर्यो
काठमाण्डाैं, १६ असार । इरानले अमेरिकासँग कतारको दोहामा आउँदो प्रत्यक्ष वार्ताको दाबीलाई अस्वीकार गरेको छ । इरानले आउँदा दिनमा दुई देशबीच कुनै पनि स्तरमा वार्ता नहुने पुष्टि गर्दै विशेष प्रतिनिधिमण्डल…
जलवायु अनुकूलनका लागि नेपाललाई १ अर्ब ३३ करोड अनुदान
सर्लाही, १६ असार । नेपालका अति जोखिमपूर्ण हिमाली तथा पहाडी समुदायको खाद्य प्रणालीमा जलवायु उत्थानशीलता सुदृढ गर्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय ‘अनुकूलन कोष बोर्ड’ ले झन्डै १ अर्ब ३३ करोड रुपैयाँ…
नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटलबीच सम्झौता
सर्लाही, १६ असार । नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रालिबीच सम्झौता भएकाे छ । नेपाल बैंकमा खाता रहेका ग्राहक र बैंकमा कार्यरत कर्मचारीलाई काठमाण्डाैको चावहिल, नैकाप, वनस्थली, सातदोबाटो…
बोक्सी कुप्रथा अन्त्यका लागि गाउँगाउँमा जनचेतना आवश्यक छ : उपसभामुख ठाकुर
सर्लाही, १६ असार । प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुरले बोक्सी कुप्रथा अन्त्यका लागि घटना घटिसकेपछि मात्र होइन, त्यसअघि नै गाउँगाउँमा व्यापक जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको छ । मङ्गलवार जनकपुरधाममा…
सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन एनटिसीलाई मन्त्रीको निर्देशन
सर्लाही, १६ असार । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपाल टेलिकमलाई सेवाग्राहीमैत्री, छिटो र गुणस्तरीय सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन् । सञ्चारमन्त्री डा.तिमिल्सिनाले मंगलबार सुन्धारास्थित नेपाल टेलिकमको…
लहानमा सिल प्याक पानीको बोतलभित्र भेटियो छेपारो
सर्लाही, १६ असार । सिरहाको लहानस्थित एक होटलमा बिक्रीका लागि राखिएको सिल प्याक पानीको बोतलभित्र छेपारो (छिपकिली) भेटिएको छ । पानीमा छेपारो भेटिएपछि ‘ऋषि जल’ नामक प्रशोधित पानी उत्पादन गर्ने…
विदेशी आवासिय अनुमति लिएका ४ कर्मचारी सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस
सर्लाही, १६ असार । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका ४ कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ ।…
