Category: समाचार

मलंगवामा गाँजासहित दुई जना पक्राउ

सर्लाही, ०८ माघ । सर्लाहीको मलंगवा नगरपालिका–७ गणेशिया चौकदेखि शिवसागर चौकसम्मको सडक खण्डमा प्रहरीले चेकजाँचका क्रममा प्रतिबन्धित लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको…

सर्लाहीको अन्नपूर्ण चिनी मिलमा मेसिनमा च्यापिएर एक जना मजदुरको मृत्यु

सर्लाही, ०८ माघ । सर्लाहीको धनकौल गाउँपालिका–३ स्थित अन्नपूर्ण चिनीमिल प्रा.लि. भित्र काम गर्ने क्रममा एक युवकको ज्यान गएको छ । मिलमा कार्यरत धनकौल गाउँपालिका–४ मैनाथपुर निवासी बिकाउ रायका १९…

निर्वाचनका लागि दुई लाख १३ हजार कर्मचारी खटिँदै 

सर्लाही, ०८ माघ । २१ फागुनको निर्वाचन व्यवस्थापनका लागि निर्वाचन आयोगले दुई लाखभन्दा बढी कर्मचारी खटाउने भएको छ । चुनाव तयारी गरिरहेको आयोगले कर्मचारी खटनपटनको तारतम्य मिलाउँदै छ । आयोगका अनुसार मतदान…

प्रदेश सभा र पालिकामा ६ महिनाभित्र उपनिर्वाचन हुने

सर्लाही, ०७ माघ । प्रदेश सभा सदस्य र पालिका प्रमुखले पदबाट राजीनामा दिएर प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी भएर रिक्त रहेका स्थानमा ६ महिनाभित्र निर्वाचन गर्ने निर्वाचन आयोगले जनाएको छ…

उम्मेदवारविरुद्ध उजुरी आज, यस्ताे छ निर्वाचन तालिका

सर्लाही, ०७ माघ । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज (बुधबार) उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारी…

मधेशका ३२ सिटमा ५ सय ७१ उम्मेदवार, देशभर ३ हजार ४८४ को मनोनयन दर्ता

सर्लाही, ०७ माघ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ देशभर ३ हजार ४८४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार ६८ राजनीतिक दलबाट २…

मलंगवा जुनियर जेसीजको नयाँ नेतृत्व चयन

सर्लाही, ०७ माघ । मलंगवा जुनियर जेसीजको वर्ष २०२६ का लागि नेतृत्व चयन प्रक्रिया सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ । आपसी समझदारी, एकता र सहकार्यका आधारमा सबै पदका पदाधिकारीहरू निर्विरोध…

सर्लाहीका चारै निर्वाचन क्षेत्रमा १३९ उम्मेदवारी

सर्लाही, ०७ माघ । सर्लाहीमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाही जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा गरी १३९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार…

सर्लाही लालबन्दीमा आँखा उपचार केन्द्रलाई लायन्स क्लब्स इन्टरनेशनलबाट दुई करोडभन्दा बढीको उपकरण सहयोग

सर्लाही, ०५ माघ । सर्लाहीको लालबन्दीमा सञ्चालित आँखा उपचार केन्द्र स्तरोन्नतिका लागि लायन्स क्लब्स इन्टरनेशनलले दुई करोड बढीको उपकरण सहयोग गरेको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखाले लालबन्दी नगरपालिका–५, जरुवापानीमा…

सर्लाहीमा निर्वाचन निष्पक्ष र स्वच्छ बनाइने : मुख्य निर्वाचन अधिकृत थपलिया

सर्लाही, ०५ माघ । सर्लाहीका मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनलाई निष्पक्ष, भयरहित र स्वच्छ बनाउन प्रतिवद्ध रहेको बताएका छन् । मलंगवामा निर्वाचन आचारसंहिताको…