Category: समाचार

ठेक्का सम्झौता रद्द भएका निर्माण व्यवसायीलाई बाँकी रकम ३५ दिनभित्र बुझाउन ताकेता

सर्लाही, ०४ भदाै । सडक डिभिजन कार्यालय इलामले ठेक्का सम्झौता तोडिएका विभिन्न निर्माण व्यवसायीलाई सरकारी बाँकी रकम ३५ दिनभित्र दाखिला गर्न अन्तिम ताकेता गरेको छ । डिभिजन अन्तर्गत सञ्चालित आयोजनाहरूमा…

बाल अधिकारलाई राष्ट्रिय प्राथमिकतामा राख्न ३७ बुँदे घोषणापत्र

सर्लाही, ०४ भदाै । बालबालिकाको अधिकार संरक्षण र समग्र विकासलाई राष्ट्रिय प्राथमिकतामा राख्न माग गर्दै बाल अधिकार सिकाइ सम्मेलन २०८३ ले ३७ बुँदे घोषणापत्र जारी गरेको छ । बालबालिका शान्ति…

डोल्पामा सीमा क्षेत्रका करिब २०० बासिन्दालाई प्रस्थान तथा प्रवेशपत्र वितरण

सर्लाही, ०४ भदाै । जिल्ला प्रशासन कार्यालय डोल्पाको आयोजना तथा शे–फोक्सुण्डो गाउँपालिकाको सहकार्यमा नेपाल–चीन सीमा क्षेत्रका करिब २०० जना स्थानीय बासिन्दालाई प्रस्थान तथा प्रवेशपत्र वितरण गरिएको छ । नेपाल–चीन सीमा…

बानी-व्यहोरा सुधार्ने आशिका तामाङको घोषणा

सर्लाही, ०४ भदाै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद आशिका तामाङले अबदेखि आफ्नो बानी–व्यहोरा सुधार्ने प्रतिबद्धता जनाएकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले अबदेखि नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालना…

एनसेलले सरकारलाई बुझायो पाँच अर्ब नवीकरण दस्तुर

सर्लाही, ०४ भदाै । निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक एनसेल आजियटा प्रालिले मोबाइल सेवाको अनुमतिपत्र नवीकरण दस्तुरबापत सरकारलाई चार अर्ब ९६ करोड ४५ लाख ८२ हजार १ सय ९१ रुपैयाँ भुक्तानी…

अनलाइनबाट स्वास्थ्य बीमामा आवद्ध हुने र नवीकरण गर्ने तरिका

सर्लाही, ०४ भदाै । अब स्वास्थ्य बीमासम्बन्धी अत्यावश्यक कामहरू घरबाटै गर्न सकिने भएको छ । स्वास्थ्य बीमा बोर्डले सञ्चालनमा ल्याएको नयाँ (https://eportal.hib.gov.np/register) मार्फत स्वास्थ्य बीमासम्बन्धी धेरै काम अब अनलाइनबाटै गर्न…

नेपालमा भेटिए १६८ प्रजातिका लामखुट्टे

सर्लाही, ०४ भदाै । आज विश्व लामखुट्टे दिवस । नेपालमा पनि आज ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने नाराका साथ विविध कार्यक्रम गरेर यो दिवस मनाइँदै छ । लामखुट्टेको टोइकाइबाट उत्पन्न…

अब ठमेल चाैबिसै घण्टा खुला हुने

सर्लाही, ०४ भदाै । काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्यस्थल ठमेललाई २४ सै घण्टा सुरक्षित, व्यवस्थित र मर्यादित ढङ्गले सञ्चालन गरिने भएको छ । ठमेल पर्यटन विकास परिषद्को नवनिर्वाचित टोलीले आज काठमाडौँका…

रास्वपा संसदीय दलको विधान संशोधन कार्यदलले पायो पूर्णता, आज पहिलो बैठक

सर्लाही, ०४ भदाै । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो संसदीय दलको विधान संशोधन गर्न गठन गरेको कार्यदललाई पूर्णता दिएको छ । रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा…

धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

सर्लाही, ०४ भदाै । धौवादी फलाम कम्पनी लिमिटेडले नवलपरासीको हुप्सेकोट गाउँपालिका–५, धौवादीमा रहेको फलाम खानी उत्खननसम्बन्धी योजना तयार गरेको छ । कम्पनीले करिब ४१ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको फलाम खानीबाट…