मलंगवाका स्वास्थ्य कार्यालय प्रमुखविहीन, २० कर्मचारीले पाएनन् तलब
सर्लाही, ०९ कार्तिक । स्वास्थ्य कार्यालय मलंगवा प्रमुखविहीन हुँदा २० जना कर्मचारीले साउनदेखि तलब नपाएको गुनासो गरेका छन् । कार्यालय प्रमुख नहुँदा तलब निकासीलगायतका प्रशासनिक काम प्रभावित भएको कर्मचारीहरूको भनाइ…
