सर्लाही–२ मा राजेन्द्र महतोको चुनावी अभियान तिव्र, स्थानीय तहमा संवाद र अन्तरक्रिया बढ्दै
सर्लाही, १९ माघ । राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजेन्द्र महतोले आफ्नो निर्वाचन क्षेत्र सर्लाही २ मा चुनावी अभियानलाई तिव्रता दिनुभएको छ । उहाँले स्थानीय तहमा…
