Category: समाचार

कबिलासी नगरपालिकाबाट चोरी भएका सामानसहित पाँच जना पक्राउ

सर्लाही, ०७ साउन । सर्लाही जिल्लाको कबिलासी नगरपालिका वडा नं. ८ स्थित नगरपालिकाको सामाजिक सुरक्षा शाखाबाट चोरी भएका विभिन्न सरकारी सामानसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार चोरीको…

मलंगवाकाे प्रादेशिक अस्पतालमा चिकित्सकमाथि हातपात भएपछि सेवा ठप्प, बिरामी मारमा

सर्लाही, ०७ साउन । सर्लाही सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा कार्यरत एक चिकित्सकमाथि बिरामीका आफन्तले हातपात गरेपछि अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा ठप्प भएका छन्। अस्पताल स्रोतका अनुसार अस्ती सोमबार राति हड्डी…

नापी कार्यालय मलंगवाले गरे ‘नेलिस’ प्रविधि शुरु

सर्लाही, ०६ साउन । सर्लाही सदरमुकाम मलंगवाले नापी कार्यालयले नेपाल भूमि सूचना प्रणाली (नेलिस) प्रविधि अपनाएको छ । यो प्रविधि अपनाएसँगै अब नापी कार्यालय मलंगवाबाट प्रदान हुने सेवाबारे मन्त्रालय र…

सर्लाहीको मलंगवासहितका क्षेत्रहरूमा खानेपानी संकट : गरिब तथा विपन्न वर्ग सबैभन्दा बढी प्रभावित

सदाम हुसैन- सर्लाही, ०६ साउन । सर्लाही जिल्लाको सदरमुकाम मलंगवासहित विभिन्न गाउँ तथा नगर क्षेत्रमा खानेपानीको गम्भीर संकट उत्पन्न भएको छ । जमिनमुनिको पानीको सतह घट्दै गएपछि अधिकांश चपाकल (ह्याण्डपम्प)…

मलंगवामा स्रोत नखुलेको १४ लाखसहित एक जना पक्राउ

सर्लाही, २७ असार । सर्लाहीमा सशस्त्र प्रहरीले स्रोत नखुलेको १४ लाख रुपियाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मलङ्गवा नगरपालिका–२, का ३६ वर्षीय इन्द्रजित प्रसाद साह रहेका छन्…

आत्मघाती आक्रमणमा भारतको हात : पाकिस्तान

एजेन्सी, असार १५ । पाकिस्तानको वजिरिस्तानमा शनिबार सैन्य गाडीमा भएको आत्मघाती आक्रमणमा भारतको हात रहेको आरोप पाकिस्तानीले सेनाले लगाएको छ। शनिबार उत्तरी वजिरिस्तान जिल्लाको खाड्डी क्षेत्रमा पाकिस्तानी सेनाको बम डिस्पोजल…

प्रदेश स्तरका सबै खेलाडीलाई मधेश प्रदेश सरकारले आर्थिक सहयोग गर्ने : मुख्यमन्त्री

सर्लाही, १५ असार । मधेश प्रदेशसका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेश स्तरको मधेशका सम्पूर्ण खेलाडीहरुलाई आर्थिक सहयोग गर्ने बताएका छन् । बिहीबार जनकपुरधाममा आयोजित मुख्यमन्त्री अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको…

आज असार १५ गते धान दिवस र दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

सर्लाही, १५ असार । हरेक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस…

नेपाल कम्युनिष्ट पार्टी

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि किसानलाई वास्तविक अर्थमा न्याय गर्नुपर्ने बताएका छन् ।