Category: समाचार

सिमलताल नजिकै बसको टुक्रा भेटियो, गत वर्ष हराएको डिलक्स बस भएको आशंका

सर्लाही, २७ पुष । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलताल नजिकै बसको टुक्रा भेटिएको छ । सिमलतान नजिकै तनहुँ तर्फको बगरमा निलो रंगको बसको टुक्रा भेटिएपछि त्यसतर्फ प्रहरी परिचालन गरिएको छ…

नोबेल समितिले भन्यो : ट्रम्पलाई शान्ति पुरस्कार हस्तान्तरण गर्न मिल्दैन

सर्लाही, २७ पुष । नर्वेली नोबेल पुरस्कार समितिले नोबेल शान्ति पुरस्कार हस्तान्तरण गर्न, बाँड्न वा फिर्ता लिन नमिल्ने बताएको छ। भेनेजुएलाकी विपक्षी नेत्री मारिया कोरिना माचादोले आफूले पाएको सन् २०२५…

मधेशका ६ जिल्ला उच्च गरिबीको सूचीमा

सर्लाही, २७ पुष । गरिबीमा मधेशको स्थान चौथो स्थानमा रहेको तथ्यांकले देखाएको छ । विश्व बैंकले तयार पारेको शुक्रवार राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको नेपालको गरिबी अवस्था बारे तथ्यांकमा देशको…

सागरनाथ परियोजनाका कर्मचारीद्वारा हत्या भएका वनरक्षक महतोको परिवारलाई सहयोग

सर्लाही, २७ पुष । एक साताअघि हत्या भएको ईश्वरपुर नगरपालिका–२, राइटरखोर निवासी वनरक्षक रामईश्वर महतो कोइरीको परिवारलाई शनिबार आर्थिक सहयोग गरिएको छ । वन पैदावार विकास समितिमातहत रहेको सागरनाथ वन विकास…

करदाता सेवा कार्यालय यथास्थानमै राख्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

सर्लाह, २५ पुष ।उद्योग वाणिज्य संघ सर्लाहीले जिल्लाको सदरमुकाम मलंगवामा रहेको करदाता सेवा कार्यालय अन्यत्र सार्ने वा बन्द गर्ने तयारी भएको जानकारी पाएपछि गम्भीर ध्यानाकर्षण जनाउँदै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र…

मलंगवामा परिवार नियोजन स्थायी बन्ध्याकरण घुम्ती शिविर सुरु

सर्लाही, २५ पुष । सर्लाही सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा परिवार नियोजन स्थायी बन्ध्याकरण (मिनिल्याप तथा भ्यासेक्टोमी) सम्बन्धी अप्रेसन घुम्ती शिविरको उद्घाटन गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीको आयोजनामा, मलंगवा…

मानवअधिकार आयोगमा साढे दुई घण्टा ओलीको बयान, दिए ३५ प्रश्नको उत्तर

सर्लाही, २१ पुष । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानवअधिकार आयोगको कार्यालय पुगेर बयान दिएका छन् । आयोगकी सदस्य लिली थापाले ओलीसँग साढे दुई घण्टा समय…

कौडेनाबाट गाँजासहित एक जना समातिए

सर्लाही, २१ पुष । सर्लाहीको कौडेना गाउँपालिका–३, पर्सा पोखरीमा आईतबार दुईवटा मोटरसाइकल ठोक्किएर दुर्घटना भएकोमा दुर्घटनामा परेको एउटा मोटरसाइकलबाट गाँजा बरामद भएको छ । बीआर ३० एफ १४६९ र बीआर…

बालेन शाह अब रास्वपाको वरिष्ठ नेता

सर्लाही, २१ पुष । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह रास्वपाको वरिष्ठ नेता मनोनीत भएका छन् । आइतबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले शाहलाई केन्द्रीय समितिमा अनुमोदन गर्दै वरिष्ठ नेताको जिम्मेवारी…

मधेशमा विवाह संकट गहिरिँदै, १० वर्षमा अविवाहित जनसंख्या १५ प्रतिशतले बढ्यो

सर्लाही, २१ पुष । मधेश प्रदेशमा विवाह नहुने समस्या गम्भीर बन्दै गएको छ । राष्ट्रिय जनगणना २०६८ र २०७८ का तथ्यांक तुलना गर्दा पछिल्लो १० वर्षमा अविवाहित जनसंख्या करिब १५…