Category: समाचार

३५० रुपैयाँको सामान किन्नेले पाए १० लाख पुरस्कार

सर्लाही, ०१ भदाै । सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार घोषणा गरेको छ । अर्थ मन्त्रालयका अनुसार ३५० रुपैयाँको सामान किन्ने व्यक्तिले १० लाख पुरस्कार पाएका छन्…

मोदीको बोलीले भाइरल ‘दिमागी नक्सल पार्टी’, एकैदिन डेढ लाख बढी फलोअर्स

काठमाडौं, ०१ भदाै । इन्स्टाग्राममा ‘दिमागी नक्सल पार्टी’ नामको एक नयाँ अकाउन्ट अचानक चर्चित बनेको छ। यो अकाउन्ट सुरु भएको केही दिनमै १ लाख ७० हजारभन्दा बढी फलोअर्स पुगेका छन्…

वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन

सर्लाही, ०१ भदाै । वर्षौंदेखि बन्द रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाउन सरकारले सम्भाव्यता अध्ययन गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको पहलमा…

यो मेरो फुटबल करियरको अन्तिम वर्ष हो : रोनाल्डो

सर्लाही, ०१ भदाै । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले आफ्नो व्यावसायिक फुटबल करियर अन्तिम चरणमा पुगेको संकेत गरेका छन् । उनले सम्भवतः यो वर्ष आफ्नो फुटबल करियरको अन्तिम वर्ष हुन…

चार महिनामा कायपलट गर्न सक्दिनँ, भोट फिर्ता लैजानुस् : गृहमन्त्री गुरुङ

सर्लाही, ०१ भदाै । गृहमन्त्री सुधन गुरुङले आफ्ना मतदातालाई छोटो समयमा नै कायपलट गर्न नसकिने जवाफ फर्काएका छन् । आइतबार बेलुका आफ्नो निर्वाचन क्षेत्र गोरखाको शहीद लखन गाउँपालिका– ९ का…

चीनमा नयाँ शीर्षकका साथ रिलिज हुँदै रणवीरको ‘रामायण’

सर्लाही । सन् २०२६ को सबैभन्दा ठूलो भारतीय फिल्म मानिएको ‘रामायण’ चीनमा नयाँ शीर्षकका साथ रिलिज हुने भएको छ । ४ हजार करोड भारुको लागतमा निर्माण गरिएको यस फिल्मलाई सोनी…

टप एण्ड टी–२० शृंखला खेल्न नेपाली टोली आज अस्ट्रेलिया जाँदै

सर्लाही, ०१ भदाै । डार्बिनमा आउँदो अगस्ट २१ देखि ३० सम्म चल्ने टप एण्ड टी–२० शृंखला खेल्न नेपाली टोली आज अस्ट्रेलिया जाँदैछ । प्रतियोगितामा नेपालले लिग चरणमा ६ खेल खेल्नेछ…

पत्रकार श्रेष्ठको बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दा सुवेदी र ढकालको इजलासमा

सर्लाही, ०१ भदाै । पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दाको इजलास तोकिएको छ । श्रेष्ठको मुद्दा सर्वाेच्च अदालतमा न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा परेको हो । पत्रकार श्रेष्ठलाई…

मधेशमा हाजिरी मात्र होइन कार्यसम्पादनमा आधारित प्रोत्साहन प्रणाली लागू

सर्लाही, ०१ भदाै । मधेश प्रदेश सरकारले कर्मचारीलाई हाजिर गरेकै आधारमा भत्ता दिने परिपाटि अन्त्य गर्दै वास्तविक कार्यसम्पादनमा आधारित प्रोत्साहन प्रणाली लागू गरेको छ । प्रदेश सरकारले ‘कार्यसम्पादनमा आधारित प्रोत्साहन…

मोरङ कारागारमा कैदीबन्दीको प्रदर्शन

सर्लाही, ०१ भदाै । जिल्ला कारागार मोरङका कैदीबन्दीले प्रदर्शन गरेका छन् । प्रहरीले कारागारभित्र खानतलासी सुरु गरेपछि कैदीबन्दीले छतमा बसेर प्रदर्शन गरेका हुन् । विराटनगर महानगरपालिका–८ स्थित जिल्ला कारागार मोरङमा…