Category: समाचार

जनकपुरमा ग्यास व्यवसायी संघकै पसलबाट १३१ ग्यास बरामद

सर्लाही, ०१ भदाै । खाना पकाउनेको ग्यासको आभाव रहेको बेला ग्यास व्यवसायी संघ धनुषाका अध्यक्ष फुलदेव पण्डितले सँचालन गर्दै आएको सागर ट्रेडर्सबाटै भारी सँख्यामा ग्यास बरामद भएको छ । अध्यक्ष…

भारतीय प्रधानसेनापतिलाई आज नेपालको मानार्थ महारथीको दर्जा प्रदान गरिने

सर्लाही, ०१ भदाै । भारतीय प्रधानसेनापति जनरल धिरज सेठलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आज आयोजना हुने विशेष समारोहमा भारतका स्थल…

आजदेखि खाना पकाउने ग्यासको बिक्री-वितरण डिलरबाटै हुने

सर्लाही, ०१ भदाै । आजदेखि खाना पकाउने एलपी ग्यासको बिक्री वितरण डिलरबाटै नेपाल आयल निगमले जनाएको छ । नेपाल आयल निगमले आइतबार सूचना प्रकाशित गर्दै आज (भदौ १ गते)देखि सम्बन्धित…

आज नाग पञ्चमी पर्व मनाइँदै

सर्लाही, ०१ भदाै । नागपञ्चमी पर्व आज नागको पूजाअर्चना गरी मनाइँदै छ । घरको मूलढोकामा विधिपूर्वक नागको फोटो टाँसेर यो पर्व मनाइन्छ। हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी मनाउने…

यी प्रदेशमा भारी वर्षाको सम्भावना 

सर्लाही, ०१ भदाै । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालको नजिक रहेको छ…

देशभरका म्यानपावर कम्पनी आजदेखि पूर्ण रूपमा बन्द

सर्लाही, ०१ भदाै । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ । संघले आफ्ना विभिन्न मागप्रति सरकार उदासीन बनेको भन्दै आजदेखि…

पौने ४ अर्बभन्दा बढी घट्यो विद्युत् प्राधिकरणको नाफा

सर्लाही, ०१ भदाै । नेपाल विद्युत् प्राधिकरणको नाफा पौने ४ अर्बभन्दा बढी घटेको छ । आर्थिक वर्ष २०८२/ ८३ मा विद्युत् प्राधिकरणको खुद नाफा ३ अर्ब ८७ करोड रुपैयाँ घटेर…

उत्कृष्ट प्रहरी घोषित भएका सइ मध्यरातमा होटेलबाट युवतीसहित पक्राउ

सर्लाही, ०१ भदाै । काभ्रेपलान्चोकको नामोबुद्द-४ मा रहेको प्रहरी चौकी भकुण्डेका इन्चार्ज सइ गणेशप्रसाद श्रेष्ठलाई स्थानीयले होटेलबाट युवतीसहित रंगेहात नियन्त्रणमा लिएका छन् । स्थानीइ नमोबुद्ध होटलबाट मध्यरातमा युवतीसहित स्थानीयले रङेहात…

एसिया–प्रशान्तबाट विमानवाहक युद्धपोत हटाउने तयारीमा अमेरिका

काठमाण्डाैं, ३१ साउन । इरानसँगको लामो सैन्य सङ्घर्षका कारण अमेरिकी नौसेनामाथि दबाब बढिरहेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इरानमा सैन्य कारबाहीलाई प्राथमिकता दिइरहेका बेला अमेरिकाले एसिया–प्रशान्त क्षेत्रमा रहेको आफ्नो…

मालवाहक सवारीको ओभरलोड रोक्न पाँच लाख रुपैयाँसम्म जरिवाना प्रस्ताव

सर्लाही, ३१ साउन । सरकारले सडक तथा पुलको दीर्घकालीन संरक्षणका लागि मालवाहक सवारीको भारवहन क्षमतालाई कानूनी परिधिभित्र राख्ने व्यवस्थालाई कडाइका साथ लागू गर्ने तयारी गरेको छ । हाल मालवाहक सवारीले…