Category: समाचार

७ नयाँ दर्ता, ७ खारेज : आयोगमा दल संख्या फेरि १२२ मै

सर्लाही, ३० कार्त्तिक । निर्वाचन आयोगले आज (आइतबार) सम्म १ सय २२ वटा राजनीतिक दल निर्वाचन आयोगमा कायम रहेको जानकारी गराएको छ । अन्तरिम सरकारले निर्वाचन घोषणा गर्दा पनि १…

राष्ट्रपति शासन लागू गर्न माग गर्दै मधेसका युवाहरूले बुझाए ज्ञापनपत्र

सर्लाही, ३० कार्त्तिक । जनकपुरधामका युवाहरूले मधेस प्रदेशसभा विघटन गरी राष्ट्रपति शासनको माग गरेका छन् । युवाहरूले भ्रष्टाचार, बेथिति र राजनीतिक किचलोले आजित भएको भन्दै राष्ट्रपति शासनको माग गरेका हुन्…

अस्ट्रेलियामा ‘लुसिफर’ मौरीको खोज: सिङ भएको नयाँ प्रजातिले वैज्ञानिक नै चकित

काठमाडौँ, ३० कार्त्तिक । । घातक सर्प, माकुरा र शार्कका कारण पहिले नै चर्चित अस्ट्रेलियामा अहिले अर्को अद्भुत र डरलाग्दो जीवको खोज भएको छ-सिङ भएको ‘लुसिफर’ मौरी । वैज्ञानिकले यसलाई…

संसद् पुनर्स्थापनाका पक्षमा देशभर एमालेको प्रदर्शन र सभा

सर्लाही, ३० कार्त्तिक । एमालेले संसद् पुनर्स्थापनाका पक्षमा शनिबार देशभर शक्ति प्रदर्शनसहित सद्भावसभा आयोजना गरेको छ । जेन–जी आन्दोलनबाट सत्ताच्युत भएको दुई महिनापछि एमालेले तल्लो तहसम्म व्यवस्थित जनपरिचालन गर्दै उपत्यकाबाहेकका सबै…

नयाँ राजनीतिक दल दर्ताका लागि आज अन्तिम दिन

सर्लाही, ३० कार्त्तिक । नयाँ राजनीतिक दल दर्ता प्रयोजनका लागि निर्वाचन आयोगले दिएको समय आज सकिँदै छ । फागुन २१ गतेका लागि अन्तरिम सरकारले घोषणा गरेको प्रतिनिधि सभा सदस्य निर्वाचन…

राष्ट्रिय गौरवको हुलाकी राजमार्गका ६ ठेक्का तोडिँदै

सर्लाही, ३० कार्त्तिक । सडक विभागले राष्ट्रिय गौरवको हुलाकी राजमार्ग परियोजनाको मधेश प्रदेशका विभिन्न ६ ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ । विभागले शनिबार विभिन्न ६ ठेक्का किन नतोड्ने भन्दै १५…

चार महिना बित्दा पनि देशका २५ स्थानीय तह बजेटविहीन

सर्लाही, ३० कार्त्तिक । चालु आर्थिक २०८२/०८३ को चार महिना पूरा भए पनि देशका २५ स्थानीय तहले अझैसम्म बजेट प्रस्तुत गर्न सकेका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका…

मधेश भवनमा सात दलको नेपालको झण्डासहित धर्ना

सर्लाही, ३० कार्त्तिक । सोमबारदेखि आन्दोलित मधेश प्रदेशका सात दलका नेता कार्यकर्ता आइतबार पनि बिहानै मधेश भवन अगाडि धर्नामा बसेका छन् । असंवैधानिक मुख्यमन्त्री नियुक्ति, सांसदहरुमाथि कुटपिटमा उत्रिने अविस्वासको प्रस्ताव…

मेयरको हत्यापछि मेक्सिकोमा सुरु भएको जेनजी प्रदर्शन देशभर फैलियो

काठमाडौं, ३० कार्त्तिक । मेक्सिकोमा उरुआपानका मेयर कार्लोस मान्जोको हत्या भएपछि मेक्सिकोमा सुरु भएको जेनजी शैलीको प्रदर्शन देशभर फैलिएको छ । नोभेम्बरको सुरुमा अपराध विरोधी छवि बनाएका मेयरको सार्वजनिक रूपमा…

अन्तरिक्ष पठाइएका ४ मुसा पृथ्वीमा फर्किए, के थियो चीनको योजना ?

काठमाडौं, ३० कार्त्तिक । चीनको अन्तरिक्ष स्टेशनमा पठाइएका चार मुसा शुक्रबार पृथ्वीमा फर्किएका छन्। ग्लोबल टाइम्सलाई चिनियाँ विज्ञान प्रतिष्ठान (सीएएस) बाट प्राप्त जानकारी अनुसार, अन्तरिक्ष विज्ञान प्रयोगका नमूनाहरूको नवौं ब्याचमा…