लेखा समितिले बेरुजु फर्छ्याेट गर्नुपर्ने रकम ७ खर्ब ३३ अर्ब
सर्लाही, २९ बैशाख । प्रतिनिधिसभाअन्तर्गतकाे सार्वजनिक लेखा समितिले बेरुजु फर्छ्याेट गर्नुपर्ने रकम ७ खर्ब ३३ अर्ब १९ करोड रुपैयाभन्दा बढी देखिएको छ । समितिको मंगलबारको बैठकमा समिति सचिव एकराम गिरीले…
