Category: समाचार

जनमतको समानुपातिक सूचीमा १७ जना मण्डल

सर्लाही, १८ पुष । जनमत पार्टीको समानुपातिक सूचीमा सबैभन्दा बढी मण्डल थरका व्यक्तिहरू परेका छन् । त्यसपछि साह र सिंहहरू छन् । १७ जना मण्डल छन् भने १० जना साह…

पार्टी विभाजन नहोस् भन्ने चाहेको छु : देउवा

सर्लाही, १८ पुष । नेपाली कांग्रेसमा निर्वाचनअगावै महाधिवेशन हुनुपर्ने ‘लबिङ’ गरेको संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूको समूहले सभापति शेरबहादुर देउवालाई भेटेर अहिलेको विवाद समाधानका लागि ध्यानाकर्षण गराएको छ । सो…

चीनमा जन्मदर वृद्धि गर्न नयाँ योजना लागू, कन्डम लगायत गर्भ निरोधकहरूमा १३ प्रतिशत कर

सर्लाही, १७ पुष । चीनले जन्मदर वृद्धिका लागि आजदेखि नयाँ योजना लागू गरेको छ । दशकौँसम्म एक सन्तान नीति लागू गरेको चीनले जनसङ्ख्या ऋणात्मक हुन थालेपछि केही वर्षदेखि जन्मदर बढाउने…

रोशनी झा हत्या प्रकरण : पति प्रशान्तलाई कारागार चलान

सर्लाही, १७ पुष । जनकपुरधामकी रोशनी झा हत्या प्रकरणमा जिल्ला अदालत धनुषाले आरोपितहरूमाथि फरक–फरक आदेश दिएको छ । अदालतले मुख्य आरोपित तथा मृतकका पति प्रसान्त मिश्रलाई पुर्पक्षका लागि थुनामा पठाउने…

अध्यागमन प्रणाली थप व्यवस्थित र आधुनिकीकरण गर्न आवश्यक : गृहमन्त्री

सर्लाही, १७ पुष । गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको अध्यागमन प्रणालीलाई थप व्यवस्थित र आधुनिकीकरण गर्न अपरिहार्य रहेको बताएका छन् । बिहीबार विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ गर्दै गृहमन्त्री अर्यालले…

रमेश लेखकमाथि लगाइएको स्थान हद फुकुवा गर्ने आयोगको तयारी

सर्लाही, १७ पुष । जेनजी आन्दोलनको छानबिन गर्न बनेको जाँचबुझ आयोगले निवर्तमान गृहमन्त्री रमेश लेखकको स्थान हद फुकुवा गर्ने तयारी गरेको छ । स्रोतका अनुसार, उनीमाथि लगाइएको स्थानहद खोल्नेगरी तयारी…

सुनसरी गोली काण्ड : पीडित र प्रशासनबीच ५ बुँदे सहमति, छानबिन समिति गठन

सर्लाही, १७ पुष । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको घटनापछि उत्पन्न तनाव अन्त्यका लागि पाँच बुँदे सहमति भएको छ ।…

आज ‘सिभिलियन फोर्स’ घोषणा गर्दै सुदन गुरुङ, ‘स्याडो गभर्मेन्ट’ बन्ने दाबी

सर्लाही, १७ पुष । सुदन गुरुङले बिहीबार राति ‘सिभिलियन फोर्स’ सार्वजनिक गर्ने भएका छन् । ‘हामी आज ११ बजेर ११ मिनेट ११ सेकेन्डमा सिभिलियन फोर्स लन्च गर्दैछौँ,’ सुदनले भने ।…

अमेरिकामा ७७ वस्तु निर्यात गर्दा आजदेखि २६ प्रतिशतसम्म कर

सर्लाही, १७ पुष । २०७२ भूकम्पछि अमेरिकाले नेपाली उत्पादनलाई बजार पहुँच दिन उपलब्ध गराउँदै आएको कर छुट सुविधाको सम्झौता आजदेखि अन्त्य भएको छ । नेपालले अमेरिकामा ७७ वस्तु निर्यात गर्दा…

केपी ओलीलाई बयानका लागि पत्र काट्ने जाँचबुझ आयोगको तयारी

सर्लाही, १७ पुष । भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि पत्र काट्ने तयारी गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को…