कांग्रेस देउवा पक्षको राष्ट्रिय सम्मेलनबाट ५ वटै प्रतिवेदन पारित
सर्लाही, ३१ साउन । नेपाली कांग्रेसको संस्थापन इतर अर्थात् पूर्वसभापति शेरबहादुर देउवा पक्ष समूहले काठमाण्डौमा आयोजना गरेको राष्ट्रिय सम्मेलनमा प्रस्तुत ५ वटै प्रतिवेदन परिमार्जनसहित पारित भएका छन् । इतर समूहले…
